• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

इरानमा दुई जना सरकार विरोधी प्रदर्शनकारीलाई मृत्यु दण्डको सजाय

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ७. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

राशिफल : वृश्‍चिक- धन आर्जन, मीन- यात्रा


शुक्रबार, असोज १९, २०८० मा प्रकाशित

मेष- परिश्रमअनुसार उपलब्धी पनि राम्रै पाइएला। रोकिएका काम पुनः शुरु हुन सक्छन्, मन शान्त हुनेछ। व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्‍न हुनेछन्। विदेशबाट पैसा पनि प्राप्त होला।

Advertisement

वृष- खर्च गर्दा होश पुर्‍याउनु होला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। परिवारमा पनि समस्या आउनेछ। समय राम्रो  भए पनि आज खर्च र विवाद बढ्ने तथा शत्रुले सताउने योग छ। एकदमै सजग रहनु होला।

मिथुन- धनलाभको योग छ। पढाइमा प्रगति होला। दिन खुशीसाथ बित्‍नेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ।  प्रयत्‍न गरेका काम ढिलै भए पनि सफल हुनेछन्। दिन रमाइलै छ।

कर्कट- आयआर्जनमा राम्रो दिन छ। केही नयाँ काम गर्न परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ। धनलाभको योग छ। नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि योग छ।

सिंह- हाँसखेल, भ्रमण र मनोरञ्‍जनमा दिन बित्‍नेछ। रमणीय र सुखद यात्राको योग छ। नयाँ काम पाउने योग छ। धन मनग्य कमाउने अवसर मिल्नेछ। कृषिको कामबाट विशेष लाभ होला।

कन्या- स्वास्थ्य बिग्रन सक्छ। अरूको भर पर्दा काममा धोका हुन सक्छ। टाढाको यात्रा आज नगर्नु होला। व्यर्थको खर्च होला। स्वास्थ्यमा  गडबडीको सम्भावना छ, खानामा एकदमै सजग रहनु होला।

तुला- आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ। बन्‍न लागेको काम बिग्रन गई मनमा चिन्ता बढ्न सक्छ। ठूलो  सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस्। साथै, मनमा केही द्विविधा पनि रहला।

वृश्‍चिक- कमाइ सोचेअनुरुप हुनेछ। पठन-पाठनमा पनि प्रगति हुनेछ,। सन्तान पक्षबाट खुशीको समाचार सुन्‍न पाइएला। खर्चभन्दा कमाइ नै बढी हुनेछ। धन आर्जनका नयाँ बाटा खुल्नेछन्। वैदेशिक क्षेत्रको लगानीमा फाइदै होला।

धनु- आज कुनै नयाँ कामको थालनी गर्नु भए राम्र्रो हुन्छ। काममा जोश र जाँगर बढ्ने देखिन्छ। दिन एकदमै राम्रो छ। कामहरू सजिलैसँग बन्‍नेछन्। कामको इच्छाशक्ति पनि बढ्नेछ। पढाइमा पनि प्रगति होला।

मकर- अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन। कसैसँग झगडा पनि हुन सक्छ। वादविवादको सामना गर्नु पर्ला। पेशागत समस्या देखिन सक्छ। घरपरिवारमा केही मनमुटाव पनि होला।

कुम्भ- मनमा द्विविधा रहन सक्ने दिन छ। सामाजिक काममा नाम रहने छ। व्यापार तथा जागिरमा दिन ठिकै छ। नयाँ कामको शुरुवात खासै राम्रो छैन। कार्यमा हैरानी बढ्न सक्छ, व्यापारमा पनि घाटा सहनु पर्ला।

मीन- चल-अचल सम्पत्तिको कारोबार हुन सक्नेछ। वैवाहिक जीवन सुखी हुने खालको दिन छ। यात्राको पनि योग छ। चल-अचल सम्पत्तिको कारोबार हुनेछ। वैवाहिक जीवन सुखी हुनेछ। घरमा पाहुनाले सताउलान्।

शुक्रबार, असोज १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल
दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु
कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

भर्खरै

  • १.
    सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

  • २.
    दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

  • ३.
    कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

  • ४.
    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • ५.
    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

  • ६.
    सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ७.
    इरानमा दुई जना सरकार विरोधी प्रदर्शनकारीलाई मृत्यु दण्डको सजाय

  • ८.
    सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.