• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

संकटमा भारतका ६ हजार एनजीओ, विदेशी चन्दामाथि भारत सरकारको कठोर कदम


बुधबार, माघ १२, २०७८ मा प्रकाशित

Advertisement

नयाँदिल्ली- भारतका ६ हजार गैरसरकारी संस्था (एनजीओ) संकटमा परेका छन्। फरेन कन्ट्रिब्युसन रेगुलेसन एक्ट (एफसीआरए) लाइसेन्स खारेज गर्ने या नवीकरण नगर्ने केन्द्र सरकारको निर्णयका कारण ती एनजीओ समस्यामा परेका हुन्।

सरकारी निर्णयविरुद्ध एनजीओ सञ्चालकले भारतको सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तर, सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

सर्वोच्चले मंगलबार आदेश सुनाउँदै पहिले आफ्नो समस्या लिएर केन्द्र सरकारसँग जान एनजीओहरूलाई भनेको छ। र, केन्द्र सरकारले कानूनअनुसार निर्णय लिने बताएको छ।

केन्द्रीय गृह मन्त्रालयले जनवरी पहिलो साता ६ हजार एनजीओहरूलाई सञ्चालनकै चुनौति खडा हुने गरी एक गम्भीर निर्णय सार्वजनिक गरेको थियो। त्यसअनुसार १७९ वटा एनजीओको एफसीआरए लाइसेन्स रद्द गरियो भने पाँच हजार ७८९ वटा एनजीओको लाइसेन्स नवीकरण नहुने भयो।

त्यसविरुद्ध अमेरिकाको एनजीओ ‘ग्लोबल पिस इनिसिएटिभ’ले भारतको सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। सरकारी निर्णयको सबैभन्दा ठूलो असर मदर टेरेसाद्वारा स्थापित मिसनरिज अफ च्यारिटी, अक्सफाम इन्डिया, जामिया मिल्लिया इस्लामियालगायत संस्थामाथि परेको छ।

यस्तै, आन्ध्र प्रदेशमा राष्ट्रिय स्वयंसेवक संघको सहयोगमा काम गर्ने सेवा भारती र इसाई धर्मान्तरणको विरोधमा काम गर्ने शान्तिकालीन मिसन पनि उक्त सरकारी निर्णयको प्रभावमा परेका छन्।

बुधबार, माघ १२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.