Advertisement
काठमाडौँ- मंगलबार देशभर १० हजार २ सय ५८ जना कोभिड- १९ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २२ हजार ८२८ जनाको कोभिड परीक्षण गर्दा १० हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको हो।
२४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् । आज मात्र १ जनाको मृत्यु भएको छ।
सक्रिय संक्रमित ३९ हजार ४४ जना छन्। काठमाडौंमा ४ हजार ४, ललितपुरमा ९७५ र भक्तपुरमा ९७५ जना संक्रमित थपिएका हुन्।