• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

‘सजनी तोहर विन’को शुभ मुहुर्त


बुधबार, भदौ ०६, २०८० मा प्रकाशित

सुनसरी- नाग पञ्चमीको शुभ साइत पारेर सचेत चौधरी र सञ्चारकर्मी प्रदीप बासमेतको निर्माणमा थारू चलचित्र ‘सजनी तोहर विन’को ४ भदौमा शुभ मुहुर्त गरिएको छ।

Advertisement

गाउँघर, टोल समाजमा गरिब महिलामाथि भइरहेको अन्याय, अत्याचार, दमन, शोषणलाई उक्त फिल्ममा मुख्य कथावस्तु बनाइएको छ। फिल्मको माध्यमद्वारा समाजमा परिवर्तन गर्न टेवा पुग्ने उद्देश्य राखेर यो सिनेमा निर्माण गर्न लागिएको प्रदीप बासमेतले जानकारी दिए।

फिल्ममा मुख्य भूमिकामा चौधरी स्वयं छन्। रामधुनीका बासिन्दा चौधरीको कथावस्तुमा यो फिल्म निर्माण हुन लागेको हो। लामो समय विदेशमा बसेर त्यहाँको बसाइ, भोगाइ र देशको परिवर्तन देखेर अब यो फिल्ममा आफ्नो कला प्रस्तुत गर्न लागेको उनले बताए। भने, ‘यो फिल्ममा समाजभित्र भएका घटनाको वास्तविक कथा छ। दर्शकहरूले फिल्म हेर्दा आफ्नै गाउँघरको कथावस्तु पाउनुहुनेछ। यस अर्थमा यो फिल्म समाजको ऐना पनि हो।’

यो फिल्मको निर्देशन आश थारूले गरेका छन्। यो फिल्मबाट डेब्यू गरेकी मोडल सुजु चौधरी नायिकाको भूमिकामा देखापर्दैछिन्। आधा दर्जनजति म्युजिक भिडियोमा अभिनय गरेर दशर्कको मन जितिसकेकी सुजु यो आफ्नो पहिलो फिल्म रहेको बताउँछिन्। उक्त फिल्मबाट आफू निकै उत्साहित रहेको उनको भना छ। उनले भनिन्, ‘यो फिल्म मेरो करिअरसँग जोडिएको हुनाले मिहिनेत गरेर दर्शकको मन जित्ने अभिनय गरेकी छु।’

डबिङ तथा पोस्ट प्रोडक्सन मेघा डिजिटल रेकर्डिङ स्टुडियोले गर्नेछ भने सम्पादन र द्वन्द्वको जिम्मा सरोजकुमार चौधरीले लिएका छन्। बासमेतका अनुसार यो फिल्मको छायांकन नेपालको पर्यटकीय क्षेत्र साथै गाउँकै कथावस्तु भएकोले थारू भिलेजमा हुनेछ। छायांकन म्युजिक भिडियोमा लामो अनुभव रहेका सावन चौधरीले गर्नेछन्। शृंगारमा सविता चौधरीको कलाकौशल देख्न पाइने छ।

यो फिल्ममा झण्डै दुई दर्जन कलाकारलाई पर्दामा देखाइँदै गरेको निर्देशक आश थारूले बताए। फिल्ममा नयाँ र पुराना कलाकारलाई हेर्न पाइनेछ। यो फिल्ममा दर्शकलाई थप मनोरञ्जन प्रदान गर्दै थारू कमेडी किङ पाण्डव चौधरीले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्नेछन्। खलनायकको मुख्य भूमिकामा कृष्ण चौधरी छन्।

चाड पर्व लक्षित गर्दै दशैंअगाडि फिल्मको सम्पूर्ण कार्य सम्पन्न गरी प्रदर्शन गर्ने तयारी गरिरहेको निर्माण पक्षले जनाएको छ।

बुधबार, भदौ ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.