बारा -आदर्श कोतवाल गाउँपालिका-७ कोतवालीस्थित छठी घाटको जमुनी खोलामा डुबेर सोही ठाउँ बस्ने मोतिलाल साहकी छोरी ९ वर्षीया रुकमाला कुमारी साहको मंगलबार दिउँसो मृत्यु भएको छ ।
Advertisement
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।