काठमाडौं -महोत्तरी एकडारा गाउँपालिका-२ बस्ने ५४ वर्षीय बिजय कुमार यादव सोही ठाउँस्थित कुटी भन्ने पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका छन् आइतबार साँझ घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त पोखरीमा शव फेला परेको हो
Advertisement
तनहुँ आँबुखैरेनी गाउँपालिका-३ शिवालय मन्दिरको साधु बस्ने धर्मशालाको बरण्डामा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।