• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

एकै परिवारका ४ जनाको निस्सासिएर मृत्यु

बिहिबार, पुष १५, २०७८ मा प्रकाशित

बाँके- नेपालगञ्जमा एकै परिवारका ४ जनाको निस्सासिएर मृत्यु भएको छ भने ३ जना गम्भीर अवस्थामा भेटिएका छन् ।

Advertisement

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय खरिद तथा आपूर्ति शाखा हाल नेपालगञ्जमा कार्यालय सहयोगी तथा लोडर प्याकरको रुपमा कार्यरत कालिकोट खांडचक्र–६ निवासी २३ वर्षिय धर्मप्रसाद भट्टराईसहित ४ जनाको मृत्यु भएको हो ।

भेरी अस्पताल परिसरमा रहेको मृतक भट्टराईको क्‍वाटरमा सुतेका ७ जना मध्ये ४ जना बिहिबार बिहान मृत्यु अवस्थामा भेटिएका छन भने ३ जना बेहोसी अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सह प्रवक्ता समेत रहनुभएका प्रहरी निरिक्षक खिमबहादुर घर्ति मगरले जानकारी दिनुभयो।

सो घटनामा परेर मृत्यु हुनेमा निजको ३ महिनाको छोरा इप्सन भटटराई, आमा ४५ बर्षिय कोकीला भटटराई, २७ वर्षीय दिदी नन्दकली भटराईको मृत्यु अवस्थामा भेटिएको उहाँले जानकारी दिनुभयो ।

घटनामा परेर गम्भीर अवस्थामा रहेका २४ वर्षिया सुशिला भट्टराई, ३ वर्षिय दिवश भट्टराई र १८ वर्षिय नरेन्द्र भट्टराईको भेरी अस्पतालको सघन कक्षमा उपचार भईरहेको छ ।

सुशीला मृतक भट्टराईकी श्रीमति, नरेन्द्र भाई र दिवश छोरा हुन । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर कुकुर सहितको टिमले अनुसन्धान गर्दा टिनको बाकसमा कोईला बालेर सकिएको अवस्थामा भेटिएको पाईएको प्रहरी निरिक्षक घर्तीमगरले जानकारी दिनुभयो ।

हिजो बिहानैदेखि परेको झरीका कारण जाडो बढे सगै कोइला बालेर एकै कोठामा ७ जना सुतेकोमा कार्वन मोनो अक्साईड जस्तो ग्यासका कारण स्वाश प्रस्वासमा समस्या भई निशासिएर मृत्यु भएको हुनसक्ने भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसिएन तथा मेडिसिन विभाग प्रमुख डा राजन पाण्डेले जानकारी दिनुभयो ।

उहाँले उपचारमा रहेका ३ मध्ये एकको अवस्था अलि गम्भीर रहेको र तीनै जनालाई भेरी अस्पतालको सघन कक्षमा राखेर उपचार सुरु गरेको जानकारी दिनुभयो ।

कर्णाली प्रदेशको मेडिकल स्टोरमा तापक्रम यथावत राख्नको लागि जेनेटर चलाई राख्नु पर्ने अवस्था रहेको र बिहीबार बिहान साढे ५ बजेतिर मृतक भट्टराईलाई तेल राख्नको लागि फोन गर्दा नउठेपछि क्वाटरमा जाँदा गम्भीर अवस्थामा रहेकी श्रीमतिले ढोका खोलेपछि घटना बाहिर आएको हो ।

बिहिबार, पुष १५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.