• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

बराहक्षेत्रमा डेंगुविरुद्ध ‘सर्च एन्ड डेस्ट्रोय’ अभियान


शनिबार, साउन १३, २०८० मा प्रकाशित

सुनसरी- बराहक्षेत्र नगरपालिकामा डेंगुका बिरामी ह्वात्तै बढेपछि वडा नम्बर २ कार्यालय र चतरा अस्पतालले लार्भा सर्च एन्ड डिस्ट्रोय अभियान चलाएको छ।

Advertisement

त्यसका लागि हालसम्म विषादी छर्ने फगिङ मेसिन नगरपालिका र अस्पतालमा उपलब्ध थिएन। उक्त समस्यालाई मध्यनजर गर्दै चतरा अस्पताल र बराहक्षेत्र–२ वडा कार्यालयको सहकार्यमा ७५ हजार रुपैयाँमा फगिङ मेसिन खरिद गरिएको वडाध्यक्ष होमप्रसाद गौतम जानकारी दिए।

चतरा अस्पतालमा ३५५ जनाको डेंगु परीक्षणमा ७२ जनामा पजिटिभ देखिएको छ। अस्पतालका स्वास्थ्यकर्मी तथा प्रवक्ता यम भण्डारीका अनुसार हाल ३ पुरुष र २ महिलालाई अस्पतालमा भर्ना लिई उपचार भइरहेको छ।

अन्य पजिटिभ लक्षण देखिएका बिरामीहरू आ-आफ्नो घरमै उपचार गराइरहेका छन्। वर्षायाम अझै बाँकी रहेकाले डेंगुका बिरामी बढ्न सक्ने भण्डारीले जानकारी दिए।

उक्त फगिङ मेसिन खरिद गरिसकेपछि बिहीबार र शुक्रबार वडा नम्बर २ का विभिन्न ठाउँमा लामखुट्टेका लार्भा सर्च एन्ड डिस्ट्रोय (खोज र नष्ट गर) असभयान चलाइएको छ। ती इलाकामा कीटनाशक औषधि छिटिसकेको र बाँकी स्थानहरू ओमशान्ति, सिंहदेवी र पुनर्वासलगायतमा आज शनिबार अभियान सञ्चालन गरिएको वडाध्यक्ष गौतम जानकारी दिए।

अस्पतालको हाताभित्र महिनाको ४ चोटी कीटनाशक औषधि छिट्ने कार्यक्रम चलाइने स्वास्थ्यकर्मी योगेन्द्र कट्टेलले जानकारी दिए। स्वास्थ्य शाखा बराहक्षेत्रमा ४ वटा ५ लिटर क्षमता भएको स्प्रे मेसिन मौज्दात छ। उक्त स्प्रे मेसिनले कीटनाशक औषधि छिटिने स्वास्थ्यकर्मी उमेश मेहताले जानकारी दिए।

स्वास्थ्य शाखा बराहक्षेत्रले डेंगुबाट बच्न वडा १ देखि ११ सम्ममा लामखुट्टेको लार्भा नष्ट गर्न कीटनाशक औषधि छिट्ने अभियान र न्यूनीकरणको प्रयास गरिरहेको छ।

शनिबार, साउन १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.