काठमाडौं– सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
Advertisement
बुधबारको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठले जानकारी दिइन्।