• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

बराहक्षेत्रमा हात्ती आतंक


मङ्गलबार, साउन ०९, २०८० मा प्रकाशित

सुनसरी–  चारकोसे जङ्गलमा केही समयदेखि बसेकाे जङ्गली हात्तीको कारण सुनसरीका बासिन्दा आतंकित भएका छन्।

Advertisement

हिजो रातको समयमा बराहक्षेत्र नगरपालिका-२ सिंहदेवी टोलमा पसेर हात्तीले उपद्रो मच्याएपछि स्थानीय बासिन्दा झनै आतंकित भएका हुन्।

जङ्गली हात्तीले स्थानीय थपन(सुरज) राईको ३ कठ्ठा जमिनमा लगाएको नगदे बालीमा क्षती पुर्‍याउँदा अन्दाजी १ लाख रुपैयाँ बराबरको क्षती भएको छ। हात्तीले घरकाे टाटीसमेत भत्काइदिएकाे र बिरामी आमाको औषधीहरु नष्ट भएको राईले बताए।

गाउँ टोलमा रातको समयमा हात्ती प्रवेश गर्दा हात्तीलाई तर्साएर धपाउने साइरन लगायतका सामाग्रीहरु उपलब्ध नहुँदा स्थानीय बासिन्दाहरुलाई समस्या भइरहेको स्थानीय प्रेम धिमिरेले बताए।

दिउँसो चारकोसे झाडीमा बस्ने र रातको समयमा आहारको खोजीमा गाउँ पसेर स्थानीयबासीकाे अन्न बालीमा क्षती पुर्‍याइरहेकाेले स्थानीयबासीसँग सहकार्य गरि हात्ती धपाउन सशस्त्र प्रहरी परिचालन गरि सहयोग गरिरहेको चतरा सशस्त्र प्रहरी बेस क्याम्पका प्रहरी निरीक्षक देबेन्द्र रोक्काले बताए।

जनघनको क्षती न्यूनीकरण गर्न सशस्त्र, नेपाल प्रहरी र बन कार्यालयसँग समन्वय तथा सहकार्य भइरहेको वडा नं १ का अध्यक्ष किसान थापा मगरले बताए।

गत माघ २०७९ मा बराहक्षेत्र नगरपालिका वडा नं ५ का ६५ वर्षीय धन बहादुर माझीको जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको बेलामा हात्तीको आक्रमण परि मृत्यु भएकाे थियाे।

मङ्गलबार, साउन ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.