• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

औलिया मठमा शिव साधना

शनिबार, असार ३०, २०८० मा प्रकाशित

सुनसरी- श्री पिण्डेश्‍वर महादेव अर्धनारिश्‍वरी सदगुरुदेव अर्चना बाबा १०८ शिव साधनामध्ये बोलबम विशेष १०२ औं शिव साधना बराहक्षेत्र चतराधामस्थित औलिया मठमा शुरु भएको छ।

Advertisement

हिजो शुक्रबारदेखि शिव साधनामा आदि जगदगुरु श्री ॐ बाबाको सतसंकल्प र सदगुरुदेव अर्चना बाबाको सानिध्यतामा शुरु भएको हो।

पिण्डेश्‍वर नगरी प्राचीन हरिद्वार सिद्धभूमि चतरागद्दीस्थित महामुनि औलिया बाबा मठ तथा सप्तकोशी आश्रम परिसरमा हजारौं भक्तजनको उपस्थितिमा आइतबारसम्म शिव साधना जारी रहने राजकुमार शम्भोले जानकारी दिए।

ॐ श्री सम्प्रदायमा आस्थावान सदगुरुदेव अर्चना बाबाका देशविदेशका भक्तहरूको उपस्थितिमा भजनकीर्तन, शिव साधना र बोलबम सकीर्तन भइरहेको श्री अर्चना बाबाधाम बराहक्षेत्रका सल्लाहकार महेश बज्राचार्यले जानकारी दिए।

उनका अनुसार भारतका सिक्किम, दार्जिलिङसहित पश्‍चिम नेपालका कैलाली, कञ्चनपुर,बाके, बर्दिया, रोल्पा, रुकुम, जाजरकोटसहित १८ जिल्ला र पूर्वी नेपालका सुनसरी, मोरङ, उदयपुर र झापालगायत जिल्लाबाट भक्तजनहरूको शिव साधनामा उपस्थिति छ।

शिव साधनाअन्तर्गत भक्तजनहरूको बराह भगवानको परिक्रमा र बराहक्षेत्र नगर परिक्रमासमेत गर्ने श्री अर्चना बाबाधामका सयोजक विजय राईले जानकारी दिए।

अर्चना बाबाधामको आयोजनामा हरेक वर्ष साउनको पहिलो सोमबार हजारौं भक्तजनले पीण्डेश्‍वर महादेवमा सप्तकोशीको जल अर्पण गर्दै आएका छन्। शुक्रबारदेखि आइतबारसम्म त्रिदिवसीय शिवसाधनाको आयोजना गर्ने र सोमबार रुद्राक्षारण्य महादेवमा जल अर्पण गर्ने नियमित कार्य भएको बाबाधामका सयोजक राईले जानकारी दिए।

शनिबार, असार ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.