• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफल : मीन- आम्दानी बढ्ने, मेष- विश्रामको मुड


    Avatar photo
शनिबार, जेठ २७, २०८० मा प्रकाशित

मेष- आजको दिन विश्रामको दिन हो। साथीभाइ र इष्‍टमित्रको साथ पाइएला। परिवारमा सुख सन्तोष रहने छ। आकस्मिक धनलाभको योग पनि छ।

Advertisement

वृष- आज टाढाको यात्रामा निस्किने योग छ। कसै-कसैलाई त्यस्तो यात्राबाट आर्थिक लाभ पनि हासिल होला। दिन मनोरञ्‍जनपूर्ण रहने छ। दिन रोमाञ्‍चक रहला।

मिथुन- अपेक्षाकृत काम नबन्‍न सक्छ। रोगब्याधी लाग्‍न सक्छ। काममा सफलता मिल्ने देखिँदैन। घरायसी सामान बिग्रिँदा आर्थिक हानी हुन सक्छ।

कर्कट- छिमेकीसँग विवाद हुन सक्छ, तौलिएर मात्र बोल्नु होला। अरूकै काममा दिन व्यतीत होला। मान प्रतिष्‍ठा भने बढ्ने देखिन्छ।

सिंह- शरीर थकित महशुस होला। तथापि, धर्मकर्म र परोपकारका कामले प्रतिष्‍ठा दिलाउलान्। अध्ययन, अध्यापनका क्षेत्र सफलीभूत रहलान्। व्यापार, व्यवसायले नाफा दिलाउलान्।

कन्या- कठिनाइका बावजुद काम बन्‍नाले मन हर्षित रहने छ। आज काम फत्ते गर्नेतिर मन जानेछ। बौद्धिक प्रतिस्पर्धामा विजयश्री मिल्ला। आफन्तजनको साथ पाइएला।

तुला- तपाईंकै कमजोरीले आफन्तजन रुष्‍ट हुन सक्छन्, सावधानी अपनाउनु होला। विवादको योग भएकाले बोल्दा विचार पुर्‍याउनु उचित हुनेछ। चोटपटकको पनि भय छ।

वृश्‍चिक- सामाजिक क्षेत्र र जागिरमा वर्चश्‍व हासिल हुनेछ। आज अल्छीले सताउन सक्छ। काममा बाधा पुर्‍याउनेहरू सक्रिय छन्, सतर्कता अपनाउनु होला।

धनु- कुनै नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। सामाजिक दायित्व पनि वहन गर्नु पर्ला। अपेक्षा गरिएका कामहरू फटाफट सम्पादन होलान्। पराक्रम बढ्ने छ।

मकर- आज सिर्जनात्मक क्रियाकलापमा मन जानेछ। व्यापार, व्यवसाय पनि लाभदायक रहलान्। कतैबाट आकस्मिक धनलाभ हुन सक्छ।

कुम्भ- आफ्नै त्रुटिका कारण दिमाग तनावग्रस्त रहला। चल, अचल सम्पत्तिमा विवाद देखिन सक्छ। विवाद बढ्ने योग भएकाले चौतर्फी सावधानी आवश्यक छ।

मीन- कृषिजन्य गतिविधि लाभदायक रहलान्। आम्दानीका स्रोत बढ्ने छन्। आकस्मिक धनलाभ पनि हुन सक्छ। डुबेको धन फिर्ता हुन सक्छ।

शनिबार, जेठ २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.