• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफल : तुला- प्रशंसक बढ्ने, वृश्‍चिक- उत्साह


    Avatar photo
बुधबार, जेठ २४, २०८० मा प्रकाशित

मेष- विगतका कमजोरी सुधार्ने मौका छ। टाढिएका आफन्तजनसँग भेट हुनेछ। दीर्घकालीन योजनाहरूमा गोपनीयता अत्यावश्यक छ।

Advertisement

वृष- सहयोगीहरू बढ्ने छन्। विवाद बढ्ने योग रहेकाले तौलिएर मात्र बोल्नु होला। प्रशस्त धन आर्जन हुने योग छ। आजको दिन लक्ष्‍य प्राप्ति भने कठिन छ।

मिथुन- दीर्घकालीन लाभको क्षेत्रमा हात हाल्ने समय छ। आय आर्जन बढ्ने छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। एकपछि अर्को अवसर आउने छन्।

कर्कट- विगतको सफलताले काममा लाग्न अझ प्रेरित गर्नेछ। अध्ययन अध्यापन सफल रहने छ। स्वादिष्‍ट व्यञ्‍जनमा रमाउन पाइने छ। सिर्जनात्मक काममा मन जानेछ।

सिंह- व्यापार व्यवसायमा लगानी बढाउने योग छ। खर्च भने बढ्ने देखिन्छ, मितव्ययिता अपनाउनु होला। बौद्धिक र तार्किक क्षमता बढ्ने छ।

कन्या- अपेक्षा गरिएका काममा सफलता मिल्नेछ। अध्ययन, अध्यापनका क्षेत्रमा सफलता मिल्नेछ। आजको दिन पराक्रम बढ्ने छ।

तुला- साथीभाइसँग जमघटको अवसर मिल्नेछ। विशिष्‍ट व्यक्तिको आशिर्वाद प्राप्त हुनेछ। आजको दिन तपाईंका प्रशंसक बढ्ने छन्।

वृश्‍चिक- आजको दिन आकस्मिक धनलाभको योग छ। मिहिनेती स्वभावले सम्मान दिलाउने छ। शरीरमा उत्साह र उमंगको सञ्‍चार हुनेछ।

धनु- पैत्रिक सम्पत्तिबाट लाभ हासिल गर्न सकिने छ। आज कसैले तपाईंलाई ठग्ने कोशिस गर्नेछ, सतर्क रहनु होला। तपाईंको कामको प्रशंसा विशिष्‍ट व्यक्तिले गर्ने छन्।

मकर- आजको दिन प्रतिस्पर्धी पराजित हुने छन्। आम्दानी बढ्ने समय छ। आज पुरुषार्थ देखाउने समय पनि छ। उपहार प्राप्त हुन सक्छ।

कुम्भ- व्यापार, व्यवसाय फस्टाउने छन्। साथीभाइ र आफन्तजनको सहयोग प्राप्त होला। परिवार सुख मिल्नेछ। काम फटाफट सम्पादन होलान्।

मीन- टाढाको यात्रामा निस्किनुपर्ने हुन सक्छ। आज व्यक्तित्व निखार्ने योग छ। अनावश्यक दौडधुपमा समय व्यतित हुन सक्छ। बोलीको प्रभाव बढ्ने छ।

बुधबार, जेठ २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.