• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

‘मिस्टर एन्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल’मा बराहक्षेत्रकी सोनिया

आइतबार, जेठ २१, २०८० मा प्रकाशित

सुनसरी- विश्वकर्मा समुदायका अहिलेका आधुनिक युवायुवतीले जस्तोसुकै परिवेशमा पनि आफूमा भएको प्रतिभा प्रस्तुत गर्न सक्छन् भन्ने उद्देश्यले ‘बिब्रोस् इन्टरटेनमेन्ट’ले दोस्रो संस्करणको ‘मिस्टर एन्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल-२०२३’ आयोजना गर्ने भएको छ।

Advertisement

२६ जेठमा काठमाडौको राष्ट्रिय नाचघर जमलमा हुने प्रतियोगितामा नेपालभरबाट छनोट भएका १० पुरुष र १२ महिलामध्येबाट भोटिङका आधारमा टप ५ सम्म छनोट हुने छन्।

नेपालका चर्चित मोडल तथा कोरियोग्राफर दिक्पाल कार्कीबाट मोडलिङसम्बन्धी ज्ञान, फेसन डिजाइनर रोहित चौधरी, रोविन परिवार र ज्वालाराज पोखरेलले पहिरनको डिजाइन एक महिनाको विशेष प्रशिक्षण प्रतियोगिहरूलाई दिइएको आयोजकका अध्यक्ष सञ्जय विश्वकर्माले जानकारी दिए।

प्रतियोगितामा १६ देखि २९ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाएका छन्।

उक्त प्रतियोगितामा सुनसरी बराहक्षेत्रको प्रतिनिधित्व गर्दै सोनिया घिमिरे (बिक) ले सहभागिता जनाएकी छन्। सोनियाले भनिन्, ‘बराहक्षेत्रकी छोरीचेलीलाई हजुरहरूको साथ र सपोर्ट चाहिएको छ। भोटिङ खुलिसकेको हुँदा तलको लिंक खोली अत्यधिक भोट गरी टप ५ मा पुर्‍याइदिन अनुरोध गर्छु।’

उनलाई Esewa, khalty , Mobile banking गरेर भोट गर्न सकिन्छ।

https://bit.ly/GlobalOnlinePay-BishwokarmaIntercontinental2023

To Vote via Global Online pay:

1. Visit www.globalonlinepay.com

2. Click Events/Live Tab

3. Click the Mr. & Miss Bishwokarma Intercontinental 2023 Tab

4. Select and Vote for Your Contestant Voting can be done from Nepal and abroad.

आइतबार, जेठ २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.