• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

आज कति छ भाउ डलर-युरोको ?


शनिबार, जेठ २०, २०८० मा प्रकाशित

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ४० पैसा र बिक्रीदर १३२ रुपैयाँ कायम गरेको छ।

Advertisement

यस्तै, युरो आज खरिदतर्फ १४१ रुपैयाँ ५० पैसा र बिक्रीतर्फ १४२ रुपैयाँ १५ पैसा तथा बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६४ रुपैयाँ ७२ पैसा र बिक्रीमा १६५ रुपैयाँ ४८ पैसा तय गरिएको छ।

अस्ट्रेलियन डलर आज १ को खरिदमा ८७ रुपैयाँ १४ पैसा र बिक्रीमा ८७ रुपैयाँ ५४ पैसा, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ९६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ४० पैसा, सिंगापुर डलर खरिदमा ९७ रुपैयाँ ७६ पैसा र बिक्रीमा ९८ रुपैयाँ २० पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ४७ पैसा र बिक्रीमा ९ रुपैयाँ ५१ पैसा तय गरिएको छ।

चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ ६२ पैसा र बिक्रीमा १८ रुपैयाँ ७० पैसा तय गरिएको छ।

साउदी अरेबियन रियाल खरिदमा ३५ रुपैयाँ ४ पैसा र बिक्रीमा ३५ रुपैयाँ २० पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ ६ पैसा र बिक्रीमा ३६ रुपैयाँ २३ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ७७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९४ पैसा तय गरिएको छ।

मलेसियाको रिंगिट १ को खरिदमा २८ रुपैयाँ ७१ पैसा र बिक्रीमा २८ रुपैयाँ ८४ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा १० रुपैयाँ ११ पैसा र बिक्रीतर्फ १० रुपैयाँ १५ पैसा कायम भएका छन्।

कुवेती दिनार १ को खरिदमा ४२७ रुपैयाँ ४१ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ३७ पैसा तथा बहराइनको दिनार खरिदमा ३४८ रुपैयाँ ५२ पैसा र बिक्रीमा ३५० रुपैयाँ ११ पैसा तय गरिएको छ।

शनिबार, जेठ २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल
पोखरामा अमेरिकी नागरिकको मृत्यु
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे
काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति
आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

भर्खरै

  • १.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

  • २.
    पोखरामा अमेरिकी नागरिकको मृत्यु

  • ३.
    सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

  • ४.
    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

  • ५.
    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

  • ६.
    आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

  • ७.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ८.
    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.