• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफल : धनु- रमणीय यात्रा, मकर- धनलाभ


शुक्रबार, जेठ १९, २०८० मा प्रकाशित

मेष- नयाँ ज्ञान मिल्नेछ। विशिष्‍ट व्यक्तित्वको आशीर्वाद प्राप्त होला। आकस्मिक धनलाभ हुन सक्छ। व्यावसायिक काममा चुनौती देखा पर्ला।

Advertisement

वृष- अधुरा काम फटाफट सम्पादन हुनेछन्। वादविवादको योग रहेकाले बोल्दा तौलिएर मात्र बोल्नु होला। आजको दिन बौद्धिक विमर्शको योग छ।

मिथुन- टाढाको लाभदायक यात्रामा निस्किनु उत्तम हुनेछ। सामाजिक दायित्व बढ्ने छन्। प्रतिस्पर्धीसँग विजयश्री प्राप्त होला।

कर्कट- उद्यम, व्यापारले राम्रो प्रतिफल दिने छन्। विशिष्‍ट व्यक्तित्वसँग सम्बन्ध कसिलो बन्‍ने छ। आर्थिक पाटो सबल रहने छ।

सिंह- उद्यम, व्यापारमा ठोस प्रगति हासिल हुनेछ। रमणीय यात्राको योग पनि छ। आफ्ना दीर्घकालीन लाभका योजनाहरू गोप्य राखेर अगाडि बढ्नु उत्तम हुनेछ।

कन्या- अध्ययन, अध्यापन सफल रहने छ। स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले खानपानमा ध्यान दिनु होला। आजको दिन पाहुनाले सताउन सक्छन्।

तुला- आजको दिन मनोरञ्‍जनपूर्ण रहने छ। प्रणय सुख प्राप्त हुनेछ। अध्ययन, अध्यापनमा प्रगति हुनेछ। स-साना कामले अल्झाउन सक्छन्।

वृश्‍चिक- आर्थिक पाटो सबल रहने छ। न्यायिक गतिविधिमा विजयश्री मिल्नेछ। मनमा द्विविधा उत्पन्‍न हुन सक्छ। नजिकको रमणीय यात्रा हुन सक्छ।

धनु- दुर्गमको रमणीय यात्रामा निस्किनुपर्ने हुन सक्छ। दिन मनोरञ्‍जनात्मक क्रियाकलापमा बित्नेछ। दाम्पत्य जीवनमा भने खटपट हुन सक्छ।

मकर- आजको दिन भावनात्मक प्रकारको छ। आकस्मिक धनलाभ हुन सक्छ। परिणाम दिने काममा लगानी रहला। बोल्दा विचार पुर्‍याउनु होला।

कुम्भ- परिवारमा प्रतिकुल वातावरण बन्‍न सक्छ। तथापि, उत्साह र उमंगको कमी हुने छैन। व्यापार, व्यवसायले सोचेजस्तै लाभ देलान्। प्रतिस्पर्धीसँग भने विजयश्री मिल्ला।

मीन- विपरीत लिंगीसँग आत्मीय सम्बन्ध बन्‍न सक्छ। जीवन साथीको सहयोगमा महत्त्वपूर्ण काम सम्पादन हुन सक्छ। बौद्धिक व्यक्तित्व निखारिने छ।

शुक्रबार, जेठ १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.