• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राशिफल : मिथुन- कार्यमा प्रगति, सिंह- उमंग

मङ्गलबार, जेठ १६, २०८० मा प्रकाशित

मेष- न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभकामको चर्चा चल्नेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।

Advertisement

वृष- कार्य सम्पादनमा सहजता मिल्नेछ। धर्मकर्म तथा समाजसेवामा मन जानेछ। धनार्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्।

मिथुन- महत्त्वपूर्ण अवसर गुम्न सक्छ। बोलीको विपरीत अर्थ लाग्न सक्छ। दैनिक कार्यमा प्रगति हुनेछ ।

कर्कट- सेवा भाव बढ्नेछ। रोकिएको धन पाइन सक्छ। स्वास्थ्यको विशेष ख्याल राख्नुपर्नेछ।

सिंह- मनमा हर्ष, उमंग, उत्साह छाउनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सक्नेछ।

कन्या- शुभ समाचार सुन्न पाइएला। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। दिगो फाइदा हुने नयाँ काम शुरु गर्ने समय छ।

तुला- स्वास्थ्य प्रतिकूल रहने छ। कार्यमा सफलता मिल्नेछ। लामो समयदेखि रोकिएका कामहरू पूरा हुनेछन्।

वृश्चिक- परिवारमा सुख, सन्तोष छाउनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ।

धनु- ठूलो कारोबारमा लगानी नगर्दा राम्रो हुनेछ। शुभ समाचार सुन्न पाइनेछ। प्राविधिक कार्यमा सफलता मिल्नेछ।

मकर- बन्धु बान्धबबाट सहयोग मिल्नेछ। नयाँ वस्त्र या उपहार पाइनेछ। रमणीय सुखद् यात्राको योग छ।

कुम्भ- जिद्दीपनाले गर्दा काम बिग्रिने डर छ। पुँजी बजारमा नोक्सानी हुन सक्छ। महत्त्वपूर्ण कार्यमा व्यवधान आउनेछ।

मीन- मनमा शान्ति छाउनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। अनावश्यक यात्रा हुनसक्छ।

मङ्गलबार, जेठ १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.