• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राशिफल : वृष- धार्मिक यात्रा, सिंह- मिष्ठान्न भोजन

बिहिबार, जेठ ११, २०८० मा प्रकाशित

मेष- व्यवसायबाट लाभ हुनेछ। यात्राबाट फाइदा हुनसक्छ। साथीभाइको साथ सहयोग मिल्नेछ।

Advertisement

वृष- नयाँ कार्ययोजना बन्न सक्छ। धार्मिक यात्रा हुनेछ। आर्थिक अभावले सताउनेछ। आजको दिन मध्यम छ।

मिथुन- मनमा निराशा उत्पन्न हुनसक्छ। सकारात्मक सोच राखेर काम गर्दा फाइदा हुनेछ। अनावश्यक विवादमा परिएला।

कर्कट- अनावश्यक खर्च बढ्नेछ। दान, पुण्यका कार्यमा सरिक हुनुपर्नेछ। आँटेको कार्य पूरा हुनेछ।

सिंह- आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ। मनमा उत्साह बढ्नेछ। परिवारका साथ मिष्ठान्न भोजनको अवसर जुर्नेछ।

कन्या- अध्ययन अध्यापनबाट फाइदा मिल्नेछ। मनमा शान्ति प्राप्त हुनेछ। अरूलाई समय दिँदा ख्याल गर्नुपर्नेछ।

तुला- आजको यात्रा कार्यमूलक हुनेछ। शुरु गरिसकेको काममा मिहिनेतपूर्वक लाग्नुहोला। रचनात्मक काममा मन जानेछ।

वृश्चिक- आर्थिक व्यय हुने सम्भावना छ। घरायसी काममा दिन बित्नेछ। रमाइलो यात्राको सम्भावना छ।

धनु- तपाईंले सोचेअनुसारको काम हुनेछ। आफन्त र परिवारजनबाट साथ सहयोग मिल्नेछ। सामाजिक कार्यबाट सकारात्मक ऊर्जा मिल्नेछ।

मकर- कामबाट मान सम्मान प्राप्त हुनेछ। सकारात्मक सोच राखेर काम गर्दा राम्रो। आफ्नो नित्य कर्म यात्रामा निरन्तर लागिरहनु होला।

कुम्भ- दाम्पत्य जीवन सुखद रहनेछ। कसैलाई गरेको सहयोगबाट मनमा हर्ष छाउने छ। मौन रहनु तपाईंको लागि शुभ हुनेछ।

मीन- सामाजिक सेवामा मन जानेछ। सिर्जनात्मक लेखनका काममा मन जानेछ। आजको दिन ध्यान, जप गर्दा आत्मिक शक्ति वृद्धि हुनेछ।

बिहिबार, जेठ ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.