• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

आईपीएल : मुम्बई इन्डियन्स प्लेअफमा


सोमबार, जेठ ०८, २०८० मा प्रकाशित

नयाँदिल्ली- आईपीएलको अन्तिम म्याचमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटमा हराउँदै टुर्नामेन्टबाट बाहिर पठाएको छ भने मुम्बई इन्डियन्स प्लेअफमा पुगेको छ।

Advertisement

वर्षाका कारण ढिलो शुरु भएको म्याचमा हार्दिक पाण्ड्याले टस जितेर रोयल च्यालेन्जर्स बैंगलोरलाई पहिले ब्याटिङका लागि बोलाएका थिए। विराट कोहलीको शतक योगदानका साथ बैंगलोरले २० ओभरमा ५ विकेटको क्षतिमा १९७ रन जोड्यो। लक्ष्य पछ्याउँदै उत्रिएको गुजरात टाइटन्सका टिम ओपनर शभमन गिलले आफ्नो दोस्रो शतक जोडे अनि टिमलाई जित दिलाए।

शुभमन गिलले आफ्नो शतक केवल ५० बलमा पूरा गरे। र, ५२ बलमा १०४ रन बनाउँदै अविजित रहे। आफ्नो पारीमा शुभमनले ८ छक्का र ५ चौका प्रहार गरे।

गुजरातको पारीको शुरुवातमा रिद्धिमान साह र शुभमनले पहिलो विकेटका लागि केवल २५ रन जोडेका थिए। त्यसलगत्तै विजय शंकरका साथ शुभमनले शतकीय साझेदारी वहन गरे। त्यससँगै बैंगलोरको यस सिजनको आईपीएल यात्रा समाप्त भयो। र, गुजरात टाइटन्सले म्याच जित्यो। अनि मुम्बई इन्डियन्सलाई प्लेअफमा पुग्ने बाटो खुला भयो।

यसअघि आइतबार क्यामरुन ग्रिनको शतकीय पारीका साथ मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गरेको थियो। यो मुम्बई इन्डियन्सको अन्तिम लिग म्याच थियो।

त्यसका बावजुद मुम्बई इन्डियन्सलाई प्लेअफमा पुग्न बैंगलोर र गुजरातको म्याचको परिणामको प्रतीक्षा थियो। जब गुजरातले त्यो म्याच जित्यो, मुम्बईका लागि प्लेअफमा पुग्ने बाटो खुल्यो।

सोमबार, जेठ ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल
पोखरामा अमेरिकी नागरिकको मृत्यु
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे
काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति
आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

भर्खरै

  • १.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

  • २.
    पोखरामा अमेरिकी नागरिकको मृत्यु

  • ३.
    सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

  • ४.
    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

  • ५.
    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

  • ६.
    आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

  • ७.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ८.
    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.