• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफल : कुम्भ- विशेष जिम्मेवारी, सिंह- कीर्तिमानी काम


बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित

मेष- अरूको विश्‍वासमा नपर्नु राम्रो हुनेछ, अन्यथा धोका पाइने छ। चोटपटकको भय रहेकाले सवारी साधनमा यात्रा गर्दा सावधानी अपनाउनु होला। रोकिएका काम धमाधम सम्पादन होलान्।

Advertisement

वृष- जे गर्दै हुनु हुन्छ, त्यस कामलाई निरन्तरता दिनु होला। नयाँ काममा भने हात हाल्ने समय छैन। अचल सम्पत्तिबाट लाभ हासिल होला। प्रतिष्‍ठित काम गर्ने अवसर प्राप्त होला।

मिथुन- आज कतै अतिथि बन्‍ने अवसर पाइएला। विवेकको प्रयोग मार्फत कामहरू बन्‍ने छन्। कुनै जोरजबर्जस्ती नगर्नु होला, नत्र काम बिग्रिने छ।

कर्कट- चुनौतीपूर्ण काम गर्ने अवसर आउला। कठिन परिश्रमपछि मात्र सफलता प्राप्त होला। आश्‍वासन दिएर तपाईंलाई प्रयोग गर्न खोज्नेहरूसँग सावधान रहनु होला।

सिंह- आजको दिन कीर्तिमानी काम गर्ने अवसर प्राप्त होला। कसैलाई अनावश्यक बचन नदिनु होला, नत्र दुःख पाइने छ। काम बिग्रिने जोखिम छ, सतर्कता अपनाउनु होला।

कन्या- दाम्पत्य जीवन सुखमय रहने छ। प्रेमको बन्धन कसिलो बन्‍ने छ। आम्दानीका स्रोतहरू बढ्ने छन्। अध्ययन अध्यापन सफल रहला।

तुला- कठिन परिश्रमका बावजुद कमजोर उपलब्धी हासिल होला। श्रमको उचित मूल्य नपाइन सक्छ। खासगरी, गुरुजनको विशेष सहयोग प्राप्त होला।

वृश्‍चिक- अनावश्यक खर्चबाट बच्नु होला। नयाँ काममा हात हाल्ने समय छैन। सोख पूरा गर्नतिर लाग्दा खर्च बढ्ने छ।

धनु- आज गरेका प्रयासमा सफलता प्राप्त नहोला। सहयोगको आशा देखाएर झुक्याउनेहरूबाट सावधान रहनु होला। व्यावसायिक कामहरू धमाधम सम्पादन हुने छन्।

मकर- आज दीर्घकालीन योजनाहरू तयार हुने छन्। एउटै कामबाट प्रशस्त फाइदा हुने योग छ। दुश्मनहरू पराजित हुने छन्।

कुम्भ- विशेष जिम्मेवारी प्राप्त हुने समय छ। सामाजिक काममा मन जानेछ। श्रमको उचित मूल्य नपाइएला। परिश्रमको तुलनामा उपलब्धी कम होला।

मीन- कुनै त्रुटि बिना नै आरोप लाग्‍न सक्छ। शत्रुहरू सल्बलाएका छन्, सतर्क रहनु होला। आफ्ना सबै प्रकारका योजना गोप्य राखेर अगाडि बढ्नु होला।

बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.