• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफल : कुम्भ- मिश्रित फल, कन्या- सकारात्मक दिन


मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित

मेष- नयाँ काम थालनी हुन सक्छ। प्रणय सम्बन्धका लागि श्रेष्‍ठ समय छ। व्यापार, व्यवसाय मध्यम रहने छन्। सहजै अरूको विश्‍वास जित्‍न सकिने छ।

Advertisement

वृष- कला र गलाको प्रभाव बढ्ने छ। विशिष्‍ट व्यक्तित्वको मन जित्‍न सकिने छ। व्यापारबाट राम्रो नाफा प्राप्त हुनेछ। अधुरा काम फटाफट सम्पादन हुने छन्।

मिथुन- आज अचल सम्पत्ति आर्जन हुने योग छ। लामो समयको प्रेमलाई विवाहमा परिणत गराउन सकिएला। मनमा शान्ति छाउने छ।

कर्कट- आर्थिक संकट पार लाग्दै जाला। आफ्नै क्षमताले जटिल कामहरू सम्पादन हुने छन्। आजको दिन दाम्पत्य जीवन सुमधुर रहने छ।

सिंह- सामाजिक र राजनीतिक काममा अवरोध उत्पन्‍न हुन सक्छ। अनावश्यक खर्चले सताउला। मितव्ययी रहनु उचित हुनेछ। विशिष्‍ट व्यक्तिहरू तपाईंको मिहिनेती स्वभावबाट प्रभावित बन्लान्।

कन्या- साझेदारी व्यवसाय त्यति लाभदायक नरहला। तथापि, आफ्ना इच्छा पूरा गर्न सकिएला। समग्रमा दिन सकारात्मक रहला।

तुला- आजको दिन साझेदारी व्यवसायले प्रशस्त नाफा आर्जन होला। वैदेशिक काम पनि सहजै सम्पादन होलान्। विवादको योग रहेकाले तौलिएर मात्र बोल्नु होला।

वृश्‍चिक- दीर्घकालीन योजनाहरू गोप्य राखेर अगाडि बढ्नु होला। लगनशील र मिहिनेती स्वभावले सफलता दिलाउला। एकपछि अर्को अवसरले पछ्याउलान्।

धनु- आजको दिन अनुकुल छ। रमणीय यात्राको अवसर मिल्न सक्छ। आम्दानीका स्रोत बढ्न सक्छन्। समग्रमा दिन रमाइलोमा बित्‍ने छ।

मकर- दाम्पत्य जीवन सुखमय रहला। व्यावसायिक काम सहजै सम्पादन होलान्। लामो यात्रामा निस्किने अवसर प्राप्त हुन सक्छ। अधुरा काम अगाडि बढ्न सक्छन्।

कुम्भ- अधिकार प्राप्तिका लागि हुने संघर्षमा विजयश्री प्राप्त होला। ठीक समयमा सही निर्णय लिन नहिचकिचाउनु होला। दिन मिश्रित फलदायी रहला।

मीन- आजको दिन अनावश्यक खर्चबाट बच्‍नु उत्तम हुनेछ। आफ्नो विचार विपरीत निर्णय हुन सक्छ। शैक्षिक, धार्मिक र सांस्कृतिक क्रियाकलाप सफल रहलान्।

मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.