• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

राशिफल : वृष- साथीभाइको हौसला, सिंह- धन खर्च


सोमबार, जेठ ०१, २०८० मा प्रकाशित

मेष- काम देखाएर अरूको मन लोभ्याउन सकिने छ। प्राविधिक कामबाट सफलता मिल्नेछ। सामान हराउने सम्भावना छ।

Advertisement

वृष- आजको दिन शुभ छ। जीवनसाथीको सल्लाहमा गरिएको कामबाट सफलता मिल्नेछ। आफन्त र साथीभाइको हौसला मिल्नेछ।

मिथुन- बोलीको विपरीत अर्थ लाग्न सक्छ। ताकेअनुरुप काम नबन्दा दिक्क लाग्नेछ। नयाँ काम या रोजगारी पाइनेछ।

कर्कट- शुभकार्यको चर्चा चल्नेछ। अरूलाई प्रभावित पारेर अधुरा काम पूरा गर्न सकिने छ। साहित्यिक झुकाव बढ्नेछ।

सिंह- रचनात्मक कार्यबाट फाइदा मिल्नेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। धन खर्च हुनेछ।

कन्या- लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन्। आकस्मिक धन लाभ हुनेछ। पारिवारिक सद्‍भाव बढ्नेछ।

तुला- गोपनीय ढंगले गरेको काममा सफलता मिल्नेछ। नयाँ समाचार सुन्न पाइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।

वृश्चिक- काममा ढिलासुस्ती हुनेछ। जिद्दीपनाले गर्दा सम्बन्ध बिग्रिने डर छ। मानसिक चिन्ता बढ्नेछ।

धनु- शुभ समाचार सुन्न पाइएला। राजनीतिक कार्यमा सफलता मिल्नेछ। स्वास्थ्यप्रति सजग रहनुपर्नेछ।

मकर- कुनै कुराको नयाँ अनुभव लिन पाइने छ। रोकिएका कामहरु सञ्चालनमा आउनेछन्। कृषि कार्यबाट लाभ मिल्नेछ।

कुम्भ- नजिकको मित्रसँग भेटघाट हुनेछ। सामाजिक सेवा गर्ने अवसर जुट्नेछ। आर्थिक अभाव हुनेछ।

मीन- शुभकामको चर्चा चल्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएका काम बन्नेछन्। आजको दिन शुभ छ।

सोमबार, जेठ ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.