• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफल : तुला- धनलाभ, वृष- सुखानुभूति


शुक्रबार, बैशाख २९, २०८० मा प्रकाशित

मेष- अनावश्यक खर्च हुनेछ। खासै उपलब्धी हासिल हुन नसक्दा समयमा व्यर्थमा बित्ला। स-साना काममा अल्झिनु पर्नेछ।

Advertisement

वृष- आजको दिन सुखको अनुभूति हुनेछ। तर, अनावश्यक यात्रा गर्नु पर्दा थकानको अनुभव होला। खानपानमा सजग रहनु होला। पेटसम्बन्धी समस्याले सताउला।

मिथुन- आज अध्ययन, अध्यापन सफल रहलान्। आज आम्दानीका स्रोत बढ्ने योग छ। स्वास्थ्य भने कमजोर रहला।

कर्कट- आज विपरीत लिंगीको साथ र सहयोग प्राप्त होला। राम्रो आम्दानी पनि हुन सक्छ। व्यापार, व्यवसायमा राम्रो नाफा आर्जन हुन सक्छ।

सिंह- आजको दिन प्रतिकुल छ। काममा विभिन्‍न व्यवधान उत्पन्‍न हुन सक्छन्। तथापि, इष्‍टमित्रहरू पहिचान गरेर उनीहरूको साथ लिई अगाडि बढ्दा सबै व्यवधान पन्छिने छन्।

कन्या- आजको दिन सुख, दुःख बराबरीको समय छ। जागिरमा झमेला उत्पन्‍न हुन सक्छ। स्वास्थ्य भने सबल रहने छ। आम्दानीका स्रोत बढ्ने छन्।

तुला- आज अपेक्षाकृत कामहरू फटाफट सम्पादन हुने छन्। त्यसैले मनमा सन्तोषको भाव उत्पन्‍न होला। आज प्रशस्त धनलाभ हुन सक्छ।

वृश्‍चिक- आजको दिन अनुकुल छ। व्यापार, व्यवसायबाट राम्रो नाफा आर्जन हुनेछ। कामहरू फटाफट सम्पादन हुने छन्। एकपछि अर्को लाभ हासिल हुनेछ।

धनु- आज विवाद बढ्ने योग भएकाले बोल्दा विचार पुर्‍याउनु होला। स्वास्थ्यमा समस्या देखिने भएकाले खानपानमा पनि सावधानी अपनाउनु उत्तम हुनेछ। झमेलामा पर्ने जोखिम रहेकाले हिम्मत साथ अगाडि बढ्नु होला।

मकर- आज समाज सेवा र परोपकारका काममा मन जाला। आफ्नो विचारले विशिष्‍ट व्यक्तित्वलाई प्रभावित पार्न सक्नु हुनेछ। रोकिएका काम सम्पादन गर्न साथीभाइको सहयोग प्राप्त होला।

कुम्भ- आज चौतर्फी लाभ हासिल हुने दिन छ। डुबेको रकम उठ्ने छ। आकस्मिक धनलाभको योग पनि छ। व्यावसायिक यात्रामा निस्किनुपर्ने हुन सक्छ।

मीन- आजको दिन सुख, दुःख बराबरीको समय छ। टाढाको यात्रामा भने निस्किने समय छैन। घरमा पाहुनाले सताउलान्। आम्दानीका स्रोत भने बढ्ने छन्।

शुक्रबार, बैशाख २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.