• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

रेबिज रोग नियन्त्रणमा धुलिखेल नगरपालिकाको संकल्प प्रस्ताव


शनिबार, असोज २३, २०७८ मा प्रकाशित

काठमाडौं- गत असोज १९ गते पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागको आयोजनामा काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा सम्पन्न गरेको छ । कार्यक्रम संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको सहयोगमा संचालन भएको थियो ।

Advertisement

उक्त कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माको प्रमुख आतिथि थिए भने पशु सेवा विभागका महानिर्देशक डा. दमयन्ती श्रेष्ठले कार्यक्रमको अध्यक्षता गरेकी थिइन् ।

कार्यक्रम काभ्रेपलाञ्चोक जिल्लामा रेबिज रोग नियन्त्रण सम्बन्धित थियो । रेबिज रोग नियन्त्रणका लागि धुलिखेल नगरपालिकाले आफ्नो संकल्प प्रस्ताव गरेको छ ।

सन् २०३० (वि.सं. २०८७) सम्ममा कुकुरको टोकाइका कारण रेबिज रोगबाट हुने मानव मृत्युलाई शून्यमा झार्ने अन्तरराष्ट्रिय प्रतिवद्धता अनुसार सो लक्ष्यलाई प्राप्त गर्न सबै सरोकारवालाहरूको सहभागिता आवश्यक रहेको अवस्थामा काभ्रेपलाञ्चोक जिल्लामा रेबिज रोग नियन्त्रण सम्बन्धमा भएको छलफलबाट हालसम्म रेबिज रोगका विरूद्ध स्थानीय तहको अग्रसरतामा बहुपक्षीय सरोकारवालाहरूले पुरÞ्याउनु भएको योगदान तथा उपलब्धिहरूलाई आत्मसात् गर्दै सबैले आ आफ्नो क्षेत्रबाट कार्यान्वयन गर्ने प्रतिवद्धताका साथ संकल्प प्रस्ताव समेत पारित गरिएको छ ।

 धुलिखेल नगरपालिकाले गरेका प्रस्तावना यस प्रकार छन् :

१. वि.सं. २०८७ सम्ममा कुकुरको टोकाइका कारण रेविज रोगबाट हुने मानव मृत्युलाई शून्यमा पुन्याउने अभियानको सफलताको लागि सबैले आ–आफ्नो तहबाट कार्ययोजना तय गरी सोही अनुसार कार्य गर्ने ।

२. रेबिज रोग नियन्त्रणका लागि आवश्यक पर्ने साधनश्रोत, खोप, जनशक्ति तथा प्रविधिको प्रयोग, घरपालुबा कुकुर दर्ता, बन्ध्याकरण र फोहरमैला व्यवस्थापन लगायतका कार्यबाट सामुदायिक कुकुरको संख्या नियन्त्रण गर्ने।

३. रेविज रोग नियन्त्रणका लागि तीन तहका सरकारहरू तथा अन्य सरोकारवाला निकायवीच एकआपसमा हातेमालो गर्दै सहयोग आदानप्रदान गर्ने । यस क्रममा रेविज रोग नियन्त्रणका लागि आवश्यक खोप तथा क्षमता अभिवृद्धिका कार्य संघीय सरकारबाट व्यवस्थापन गर्ने ।

४. रेविज रोगबारे जनचेतनामूलक कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न सञ्चार क्षेत्रको अधिकतम ।

शनिबार, असोज २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.