• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफल : सिंह- मान सम्मान, मीन- शुभकार्य


आइतबार, बैशाख २४, २०८० मा प्रकाशित

मेष- नयाँ कामको योजना बन्नेछ। व्यापार व्यवसायमा वृद्धि हुनेछ। पढाइलेखाइमा प्रगति हुनेछ।

Advertisement

वृष- जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। स्वास्थ्यप्रति गम्भीर हुन आवश्यक छ। आजको दिन मध्यम छ।

मिथुन- प्रेममा सफलता मिल्नेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। कला र गलाको प्रभाव बढ्नेछ।

कर्कट- चिताएको कार्य बन्न मुश्किल पर्नेछ। आर्थिक वृद्धि हुनेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ।

सिंह- राज्यबाट मान सम्मान पाइनेछ। आम्दानी बढ्नेछ। रोकिएको रकम हातलागी हुनसक्छ।

कन्या- पारिवारिक सद्‍भाव बढ्नेछ। प्रेम जीवन सफल रहनेछ। व्यापार व्यवसायमा उन्नति हुनेछ।

तुला- अरूलाई प्रभावित पारेर काम बन्नेछ। नयाँ कार्यको योजना बन्नेछ। आफन्त र सहयोगी हातहरू अघि बढ्नेछन्।

वृश्चिक- बोलीको विपरीत अर्थ लाग्न सक्नेछ। घर परिवारमा झैझमेलाको अवस्था आउनेछ। कार्य सम्पादनमा समस्या आउला।

धनु- राजनीतिक कामबाट सफलता पाइनेछ। अचल सम्पत्ति हात पर्ने योग छ। मित्रजनबाट साथ सहयोग मिल्नेछ।

मकर- जटिल ठानिएको कार्य सम्पादन हुनेछ। सेयर बजारबाट राम्रै सफलता पाइनेछ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ।

कुम्भ- कृषि व्यवसायबाट राम्रो प्रतिफल पाइनेछ। नयाँ-नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। सामाजिक कार्यबाट मान र प्रतिष्ठा पाइनेछ।

मीन- शुभकार्यको चर्चा चल्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। सेयर बजारबाट लाभ मिल्नेछ।

आइतबार, बैशाख २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.