मेष- धार्मिक यात्रा हुनेछ। मनमा शान्ति छाउनेछ। सन्तान सुखको योग छ।
वृष- अप्रिय समाचार सुन्न पर्ला। पढाइलेखाइमा मन जान गाह्रो छ। आर्थिक पक्ष भने सबल रहनेछ।
मिथुन- ताकेको काम बन्नेछ। वित्तीय संस्थाबाट सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।
कर्कट- दाम्पत्य जीवन सुखमय हुनेछ। स्वादिष्ट भोजन पाइएला। सामान हराउन सक्छ, सचेत रहनुहोला।
सिंह- सोचेजस्तो काम बन्नेछ। परिवारजनको सहयोग मिल्नेछ। आजको दिन शुभ छ।
कन्या- यात्रामा सावधानी अपनाउनुपर्नेछ। बोल्दा विचार गर्नुहोला, गलत अर्थ लाग्न सक्छ। रोकिएको काम बन्नेछ।
तुला- नयाँ वस्त्र मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। धार्मिक कार्यमा सरिक हुनुपर्नेछ।
वृश्चिक- नयाँ काम पाइनेछ। सहयोगीहरूको राम्रो साथ मिल्नेछ। आम्दानी बढ्नेछ।
धनु- सुखद यात्रा हुनेछ। व्यवसायबाट फाइदा हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।
मकर- उपहार पाइनेछ। कुनै काममा अरूको भर नपर्दा राम्रो। प्रतिष्ठित काम गर्ने मौका छ।
कुम्भ- पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। नयाँ कामको शुरुवात हुनेछ।
मीन- बोलीको भरमा काम बन्नेछ। जोशजाँगर र हिम्मत बढ्नेछ। कला क्षेत्रमा रुचि बढ्नेछ।