मेष- परिश्रम अनुसारको फल पाउन मुस्किल पर्नेछ। झिनामसिना काममा धेरै समय खर्चिनु पर्नेछ। आजको दिन मध्यम छ।
वृष- रोकिएको काम बन्नेछ। सही निर्णय लिन सकिनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।
मिथुन- रमणीय र सुखद् यात्रा हुनेछ। स्वास्थ्य समस्या देखिन सक्छ। सेयर बजारबाट लाभ मिल्नेछ।
कर्कट- परीक्षामा उत्तीर्ण भइनेछ। नयाँ कामको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ।
सिंह- दौडधुप बढ्नेछ। मनमा द्विविधा उत्पन्न हुनेछ। आर्थिक लाभ हुनेछ।
कन्या- एकपछि अर्काे अवसर आउनेछ। रोकिएको काम बन्नेछ। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय छ।
तुला- नयाँ कामको योजना बन्नेछ। परोपकारजन्य कार्यमा लगाव बढ्नेछ। आर्थिक लाभ हुनेछ।
वृश्चिक- मानसिक चिन्ता बढ्नेछ। आँटेको काम बन्नेछ। साथीको सुझाव मान्दा फाइदा हुनेछ।
धनु- निर्णय लिदा सजग हुनुपर्नेछ। धार्मिक कार्यमा मन जानेछ। आफ्ना योजना गोप्य राख्नुहोला।
मकर- घरायसी झमेलामा परिएला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। टाढिएका आफन्तसँग भेटघाट हुनेछ।
कुम्भ- नयाँ योजना बन्नेछ। बौद्धिक ज्ञान बढ्नेछ। आजको दिन मध्यम छ।
मीन- व्यापार व्यवसायबाट फाइदा हुनेछ। नसोचेको ठाउँबाट धनागमन हुनेछ। मन हर्षित हुनेछ।