• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

हर्क साम्पाङले पूरा गर्ने भए बराहक्षेत्रको माग


शनिबार, बैशाख १६, २०८० मा प्रकाशित

सुनसरी- छिमेकी नगरसँगको सीमा विवादले धरानमा खानेपानीका लागि जारी श्रमदान अभियानमा असर परेपछि धरानका मेयर हर्क साम्पाङले छिमेकी नगर बराहक्षेत्रका सबै माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Advertisement

शनिबार बराहक्षेत्र नगरपालिकाको कार्यालयमा बसेको सर्वपक्षीय बैठकमा नगर प्रमुख रमेश कार्कीले आफ्नो असहमति प्रकट गरेका थिए। बैठकमा उपस्थित जिल्ला समन्वय समिति महासंघका केन्द्रीय अध्यक्ष तथा सुनसरी सभापति राजन मेहेताको रोहबरमा छलफलपछि लिखित सहमति गर्ने टुंगो लागेको छ।

छलफलमा बराहक्षेत्रका मेयरसहित, धरानका मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रविक्रम बेघा, बराहक्षेत्रका वडाअध्यक्षहरू, सहायक प्रमुख जिल्ला अधिकारीलगायत सचेत धराने समूहका अभियन्ताहरूको उपस्थिति थियो।

बराहक्षेत्रका नगरप्रमुख कार्कीले धरान उपमहानगरको खानेपानी व्यवस्थापनका लागि गरिएको संस्थागत निर्णय, धरान खानेपानी बोर्डको संस्थागत निर्णय, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र धरानलाई सशुल्क पानी वितरण गर्न लागिएको हो भने निश्चित कर दिनुपर्ने माग राखेका थिए।

नगर कार्यपालिकाले खानेपानीसम्बन्धी सम्पूर्ण निर्णय गर्ने अधिकार नगरप्रमुखलाई प्रत्यायोजन गरेकाले आफूले पठाएको पत्रलाई आधिकारिक मान्न धरान प्रमुख साम्पाङले अनुरोध गरेका थिए। मेयर साम्पाङले बराहक्षेत्रका सम्पूर्ण माग पूरा गर्ने मौखिक प्रतिबद्धता जनाएका थिए।

जिल्ला समन्वय समितिका सभापति राजन मेहेताले २ दिनभित्रमा लिखित सहमति गर्न दुवै नगरप्रमुखलाई प्रतिबद्धता गराएअनुसार धरानका नगरप्रमुखले उपप्रमुख अइन्द्रविक्रम बेघालाई अधिकार प्रत्यायोजन गरेका छन् भने बराहक्षेत्रले आइतबार कार्यपालिकाको बैठक बिहान ८ बजे डाकेको छ। बैठकले कार्यदल निर्माण गर्नेछ।

धरानलाई पर्याप्त खानेपानी सुविधाका लागि श्रमदान अभियानमा लागिपरेका हर्क साम्पाङले बराहक्षेत्र नगरपालिकाको सहमतिबिना पाइप बिछ्याउने काम गरेका थिए। बराहक्षेत्रको कार्यपालिका बैठकले धरानलाई खानेपानी वितरणमा सहयोग गर्ने निर्णय गरेको थियो। तर, धरानमा सीमा विवादबारे आयोजित पत्रकार सम्मेलनमा बराहक्षेत्रको भूगोलमा पर्ने अमाह सीमसार धरानमा पर्ने अभिव्यक्ति दिएपछि बराहक्षेत्र नगरपालिका भड्किएको थियो। नगरप्रमुख कार्कीले खानेपानीका लागि जारी श्रमदानस्थलमै पुगेर काम रोक्न आग्रह गरेका थिए।

शनिबार छलफलपछि धरानका उपमेयर बेघाले बराहक्षेत्रको भूमि आफूले दाबी नगरेको बताए। उनले अमाह सीमसार बराहक्षेत्रले भोगचलन गर्दै आएको र बराहक्षेत्रकै सम्पदा भएको प्रतिक्रिया दिए।

शनिबार, बैशाख १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.