• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफल : मकर- फजुल खर्च, मिथुन- स्वास्थ्य समस्या


सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित

मेष- आज अपेक्षाकृत कामहरू फटाफट सम्पादन हुनेछन्। सिर्जनात्मक गतिविधिमा रुचि बढ्ला। आफन्तजनको सहयोग प्राप्त होला।

Advertisement

वृष- आज प्रशस्त आम्दानी हुन सक्छ। कामको तनावबाट टाढा बस्ने दिन छ आज। दीर्घकालीन योजनाहरूमा गोपनीयता अपनाउनु नै उत्तम हुनेछ।

मिथुन- आजको दिन स्वास्थ्यमा समस्या देखिन सक्छ। अरूकै कामले अनावश्यक व्यस्त राख्न सक्छ। नयाँ जिम्मेवारी पाइन सक्छ।

कर्कट- आजको दिन अचल सम्पत्तिमा विवाद देखिने योग छ। तथापि, मिहिनेती स्वभावले लक्ष्य पहिल्याउन सकिने छ। शुभेच्छुकको परामर्शलाई ध्यान दिनु होला।

सिंह- आज उपहार प्राप्तिको दिन छ। यात्राको योजना बन्ला। आजको दिन कुनै महत्त्वाकांक्षी योजनामा अगाडि नबढ्नु नै उत्तम हुनेछ।

कन्या- आज प्रणयका लागि श्रेष्ठ समय छ। रमणीय यात्रामा मन रमाउने छ। साझेदारी व्यवसाय लाभप्रद रहला। दाम्पत्य जीवन सुमधुर बन्ला।

तुला- बोलीमा लगाम लगाइएन भने आज साथीभाइ रिसाउलान्। बुद्धि र विवेक उपयोग गर्दा लक्ष्य भेदन सहज होला। आफ्नै कमजोरीले फटाफट कार्य सम्पादन नहुन सक्छ।

वृश्चिक- आजको दिन धोकेबाजहरूबाट टाढा रहनु उत्तम हुनेछ। निहित स्वार्थमा नलाग्नु नै राम्रो होला। विशिष्ट व्यक्तिसँग उठबस होला।

धनु- अल्पकालीन, दीर्घकालीन सबै प्रकारका योजनाहरू गोप्य राख्नु होला। हितैषीहरू टाढिने कुनै काम नगर्नु उत्तम हुनेछ। मिहिनेतको फल प्राप्त हुन सक्छ।

मकर- अनावश्यक खर्चबाट बच्नु नै उत्तम उपाय हो। आजको दिन रमाइलो जमघट रहला। स्वादिष्ट व्यञ्जन प्राप्त होला।

कुम्भ- आजको दिन स्वास्थ्य अनुकुल नरहला। सामुन्ने प्रकट भएका समस्या सहजै सुल्झेलान्। आजको दिन साहसिक निर्णय लिने समय छ।

मीन- प्रतिद्वन्द्वीहरू सक्रिय बनेका छन्। अनावश्यक खर्च नियन्त्रणमा लिनु होला। तथापि, तपाईंको मिहिनेती र लगनशील स्वभावले लाभ दिलाउला।

सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.