• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

सेफ्स बर्गरको आठौं आउटलेट इटहरीनजिक बलिया बजारमा


आइतबार, चैत २६, २०७९ मा प्रकाशित

काठमाडौं- सेफ्स वर्गरको आठौं आउटलेट काठमाडौं उपत्यका बाहिर पनि सञ्चालनमा आएको छ।

Advertisement

कोशी प्रदेशको केन्द्र इटहरीनजिक मोरङको सुन्दर हरैचा नगरपालिका-४ बलिया बजारमा उक्त आउटलेट सञ्चालनमा ल्याइएको हो। फ्रेन्चाइज र फरक स्वाद चखाउन पूर्वमा पहिलो आउटलेट खोलिएको कम्पनीका सञ्चालक तीर्थ कटुवालले बताए।

बलिया बजार पछिल्लो समय आर्थिक कारोबारको केन्द्र बनेको छ। मोरङको पूर्वी भेगका ठूला बजारहरूबाट नजिक पर्ने भएकाले बलिया मुख्य व्यापारिक केन्द्रका रूपमा विकास भएको छ। र, त्यहीं सेफ्स बर्गरले आफ्नो आउटलेट सञ्चालनमा ल्याएको छ।

अर्का सञ्चालक महेन्द्र तामाङका अनुसार फ्रेन्चाइज आउटलेटमा सेफ्स बर्गरको खाना सम्बन्धित लगानीकर्ताले सर्भ गर्न थालेका हुन्। अहिले काठमाडौं उपत्यकामा सञ्चालित सातवटा आउटलेटमा सेफ्स बर्गरमा पाइने खाना नै त्यहाँ पनि पाइनेछ। यसमा कम्पनीले नै मनिटर गर्ने हो।

फुड क्‍वालिटी, अप्रेसन म्यानेजमेन्ट सेफ्स बर्गर प्रालिबाटै हुन्छ। ‘झापा, धरान, विराटनगरजस्ता मुख्य शहरहरूमा सेफ्स वर्गरलाई चिनाउन आउटलेट खोल्ने तयारीमा छौं,’ सञ्चालक कटुवालले भने, ‘इटहरीमा भव्य शुभारम्भपछि अब दमक र धरानमा खोल्ने योजना बनाएका छौं । कुन ठाउँमा पहिला खोल्ने भन्ने यकिन भएको छैन।’

ती सबै आउटलेटमा त्यहाँ बन्न नसक्ने मेजर ससहरू काठमाडौं चाबहिलस्थित मुख्य किचेनबाट पठाइने छ।

अहिले बलिया बजारमा लगानीकर्ताले सेफ्सबर्गरको आउटलेटका लागि झण्डै एक करोड रुपैयाँ लगानी गरेका छन्। उक्त आउटलेट आस्मा गुरुङको नाममा दर्ता छ भने मनिटरिङ अमृत गुरुङ र अम्बर गुरुङले गर्दैछन्।

आइतबार, चैत २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.