• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

कर्णालीमा सेवाग्राहीसँग रासस अभियान

    Avatar photo
मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित

राष्ट्रिय समाचार समिति (रासस) को ‘सेवाग्राहीसँग रासस’ अभियानअन्तर्गत आज यहाँ कर्णाली प्रदेशका पत्रकारहरूसँग अन्तरक्रिया गरियो । अन्तरक्रियामा नेपाल पत्रकार महासङ्घको कर्णाली प्रदेशको साधारणसभामा सहभागी हुन आएका महासङ्घको प्रदेशका जिल्ला अध्यक्ष र अन्य प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Advertisement

सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले कर्णालीको मिडिया विकासका लागि रासस सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले कर्णाली प्रदेशको मिडियाको अवस्थाबारे आफू जानकार रहेको बताउँदै यस प्रदेशको मिडिया विकासका लागि सरोकारवाला निकायहरूसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासमा राससजस्ता सञ्चार माध्यमहरूले पनि योगदान दिनसक्ने बताउनुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले राससले आम जनतालाई सुसूचित गराउन धेरै सञ्चार माध्यमलाई आफ्ना ग्राहक बनाउन सुरु गरेको अभियान सकारात्मक रहेको उल्लेख गर्नुभयो ।

राससका सञ्चालक समिति सदस्य कृष्ण अधिकारी र बजार शाखा प्रमुख राजाराम कार्कीले पनि मुलुकमा सञ्चालित सञ्चार माध्यमहरूमार्फत आम जनतासमक्ष सूचना पुर्याउन धेरैभन्दा धेरै सञ्चारमाध्यमलाई राससको सेवा पुर्याउने अभियानलाई तीव्रता दिइएको बताउनुभयो ।

सो अवसरमा अध्यक्ष झाले पूर्वमुख्यमन्त्री शाही र नेपाल पत्रकार महासङ्घका अध्यक्ष पोखरेललाई राससको प्रकाशन ‘रासस हिजो र आज’ पुस्तक प्रदान गर्नुभएको थियो ।

मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.