• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

राशिफल : कुम्भ- प्रफुल्लता, सिंह- विजयश्री


बिहिबार, चैत १६, २०७९ मा प्रकाशित

मेष- विभिन्‍न चुनौतिहरूसँग सम्झौता गर्नु पर्ला। साथीभाइको सहयोगले महत्त्वपूर्ण काम बन्‍न सक्छ। अलमलमा नलाग्‍नु होला। अन्यथा, महत्त्वपूर्ण योजना तुहिन सक्छ।

Advertisement

वृष- पुरानो रोग बल्झिन सक्छ। रोकिएका काम फटाफट सम्पादन होलान्। आम्दानीका स्रोत बढ्ने दिन छ। स्वास्थ्य राम्रो नहुन सक्छ। तर, पराक्रम बढ्ने समय छ।

मिथुन- बौद्धिकता बढ्ने समय छ। विभिन्‍न समस्याबाट आजको दिन पार पाउनु होला। टाढाको यात्रा नगर्नु नै ठीक हुनेछ। कारण- त्यसले खर्च मात्र बढाउने छ।

कर्कट- दीर्घकालीन योजना अगाडि बढाउने समय छ। आम्दानी सामान्य रहने छ। वैदेशिक यात्राको योजना बन्‍न सक्छ। नयाँ काम पनि पाइन सक्छ।

सिंह- आजको दिन दुश्मनहरूबाट सहजै विजयश्री प्राप्त होला। प्रतिस्पर्धात्मक काममा लाभको योग छ। दाम्पत्य जीवनमा भने अविश्‍वास उत्पन्‍न हुन सक्छ।

कन्या- आर्थिक कारोबारमा विवाद बढ्न सक्ने भएकाले सजग रहनु होला। मान, प्रतिष्‍ठामा हानी पुग्‍न सक्छ। रोकिएका कामहरू भने सहजै सम्पन्‍न होलान्।

तुला- धार्मिक कार्यमा मन जानेछ। सामाजिक गतिविधिले प्रतिष्‍ठा दिलाउला। साथीभाइ र इष्‍टमित्रको राम्रो सहयोग प्राप्त होला। नयाँ जिम्मेवारी प्राप्त हुँदा मन हर्षित रहला।

वृश्‍चिक- वैदेशिक बसाइँ सराइको योजना सहजै सफल होला। टाढिएका दम्पत्तिको पुनर्मिलन होला। मिहिनेती स्वभावले आजको दिन कीर्तिमान दिलाउन सक्छ।

धनु- मान, प्रतिष्‍ठा प्राप्त होला। निर्णय क्षमता नहुँदा बनिसकेको काम बिग्रिन सक्छ। सही समयमा सही निर्णय लिन सक्नुभयो भने कीर्तिमानी काम सम्पन्‍न हुन सक्छ।

मकर- अप्ठ्यारा परिस्थितिले अनावश्यक ठाउँमा सम्झौता गराउन सक्छन्। अध्ययन, अध्यापनमा प्रगति होला। झैझगडाको योग भएकाले सतर्कता अपनाउनु होला।

कुम्भ- आफ्ना दीर्घकालीन योजनाहरू गोप्य राख्नु होला। आशा मारिसकेको काम बन्दा मन प्रफुल्लित रहला। वादविवाद हुन सक्ने भएकाले बोल्दा विचार पुर्‍याउनु होला।

मीन- आजको दिन सोचेजस्तै आम्दानी गर्न सकिएला। तथापि, लगनशीलतामा ध्यान नपुर्‍याउँदा आलोचनाको सामना गर्नुपर्ने हुन सक्छ। साझेदारी व्यवसायले लाभ दिलाउन सक्छ।

बिहिबार, चैत १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.