• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

सेफ्स बर्गरमा आजदेखि तीनदिने ‘होली ड्रिङ्स अफर’


आइतबार, फागुन २१, २०७९ मा प्रकाशित

काठमाडौं- खानाका मिठा परिकारको गन्तव्य सेफ्स बर्गरले आजदेखि तीनदिने ‘होली ड्रिङ्स अफर’ सार्वजनिक गरेको छ।

Advertisement

कम्पनीका सातवटै आउटलेटमा पुग्ने ग्राहकले यो अफरमा रमाउन पाउने छन्। कम्पनीका सञ्चालक महेन्द्र तामाङका अनुसार सबै आउटलेटमा आउने ग्राहकलाई ‘वेल्कम फ्रि ह्विस्की’ वा ‘वेल्कम फ्रि भोड्का’को अफर दिइएको छ।

ह्विस्की खानेलाई ह्विस्की र भोड्का खानेलाई भोड्डा फ्रि टेस्टिङको ‘होली अफर’ दिइएको उनले जानकारी दिए। त्यसका लागि लिम्पिया ह्विस्कीले स्पोन्सर गरेको छ। भोड्कातर्फ आइकोनिकले स्पोन्सर गरेको छ।

‘सेफ्स बर्गरमा आउने सबै ग्राहकले लिम्पिया ह्विस्की या आइकोनिक भोड्डा निःशूल्क टेस्ट गर्न पाउनु हुनेछ,’ तामाङले भने, ‘हामीले होलीको स्पेसल अफर ल्याएका छौं।’ उनका अनुसार यो अफर आइतबार, सोमबार र मंगलबारसम्म कायम रहने छ।

मुलुकको पहाडी र हिमाली भेगमा सोमबार होली पर्व मनाइँदैछ। तराईमा भने मंगलबार होली परेको छ। सोही कारण आजदेखि मंगलबारसम्म सेफ्स बर्गरले होली अफर ल्याएको हो।

यसअघि विन्टर, अंग्रेजी नयाँ वर्ष, क्रिसमस, तिहार र दशैं अफर ल्याएको थियो, सेफ्स बर्गरले। नेपाली नयाँ वर्षमा कम्पनीले खानाका तीनवटा कम्बो अफर ल्याउँदैछ। ‘फ्यामिली कम्बो’, ‘सिंगल कम्बो’लगायत स्पेसल अफर सार्वजनिक गर्ने तयारीमा सेफ्स बर्गर छ। सेफ्स बर्गर मिठा, स्वादिष्ट र हाइजेनिक खानाको उत्कृष्ट गन्तव्य हो।

आइतबार, फागुन २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.