• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

प्रदेश-१ का पूर्वअर्थमन्त्री आङ्बोको पहलमा पाँचथर अस्पतालमा अक्सिजन


शनिबार, बैशाख २५, २०७८ मा प्रकाशित

फिदिम- प्रदेश-१ का पूर्वआर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो ‘मौसम’को पहलमा फिदिमस्थित पाँचथर अस्पतालमा अक्सिजन बेडसहितको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ।

Advertisement

त्यसका लागि पाँचथर उद्योग वाणिज्य संघको विशेष सहयोग छ। सुनसरी सोनापुरस्थित विनायक अक्सिजन इन्डस्ट्रीले अक्सिजनसहितका ठूला सिलिन्डर उपलब्ध गराएको पूर्वमन्त्री आङ्बोले जानकारी दिए। उनका अनुसार थप अक्सिजन सिलिन्डर व्यवस्थापनको काम जारी छ।

‘अक्सिजन अभावमा कोरोना संक्रमितले देश विदेशमा ज्यान गुमाउनुपरेको दुःखद् परिदृष्य कतै बेहोर्न नपरोस्। यो संकटको व्यवस्थापनमा लाग्ने उद्योग वाणिज्य संघ पाँचथर परिवार, विशेषतः अध्यक्ष दीपक नेपाल र व्यवस्थापन गर्न विशेष सहयोग गर्ने युवा नेता तथा उद्योगी मदन चुडाललाई विशेष धन्यवाद दिन चाहन्छु,’ आङ्बोले भनेका छन्, ‘जिल्लावासीलाई कोरोना महामारीबाट बचाउने हाम्रो प्रयत्न र अभियान जारी रहने छ।’

उवासंघ अध्यक्ष नेपालका अनुसार पाँचथर अस्पतालमा अक्सिजन बेडसहितको अस्थायी कोभिड अस्पताल सञ्चालनका निम्ति ६.८ क्युबिक मिटरका २० थान अक्सिजनसहितका सिलिन्डरहरू फिदिम पुग्दैछन्।

‘अत्यन्तै अभावको यो घडीमा पनि अक्सिजन सिलिन्डर उपलब्ध गराउने विनायक अक्सिजन इन्डस्ट्रिज सोनापुर र उक्त उद्योगका सञ्चालक पवन सारडा, यो व्यवस्थापनमा अभिभावकीय भूमिका निर्वाह गरिदिनु हुने प्रदेश-१ का पूर्वआर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो ‘मौसम’प्रति हार्दिक कृतज्ञता व्यक्त गर्छौँ,’ अध्यक्ष नेपालले भने।

शनिबार, बैशाख २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल
पोखरामा अमेरिकी नागरिकको मृत्यु
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे
काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति
आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

भर्खरै

  • १.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

  • २.
    पोखरामा अमेरिकी नागरिकको मृत्यु

  • ३.
    सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

  • ४.
    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

  • ५.
    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

  • ६.
    आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

  • ७.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ८.
    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.