• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

स्कुलमा कविता- दोस्रो अडिसनमा कवि दीपेन भण्डारी र हरि आचार्य छनोट


आइतबार, माघ २९, २०७९ मा प्रकाशित

सुनसरी- स्वर्णिम साहित्य समाज बराहक्षेत्रद्वारा नयाँ सिर्जना खोजी कार्यक्रमअन्तर्गत आयोजित ‘स्कुलमा कविता २०७९’को दोस्रो अडिसनमा सम्पन्न भएको छ।

Advertisement

बराहक्षेत्र-२ स्थित बीपीप्रा आधारभूत विद्यालयमा भएको अडिसनमा औलिया माविमा अध्ययनरत दीपेन भण्डारीले ‘मेरी आमा’ शीर्षकको कविता वाचन गरेर प्रथम भएका थिए।

यस्तै, राधाकृष्ण विद्यापिठमा अध्ययनरत छात्र हरि आचार्यले ‘आचारको महिमा’ शीर्षकको कविता वाचन गरेर दोस्रो भए। आदर्श माविका रविन कटुवालले तेस्रो स्थान हासिल गरे।

सो प्रतिस्पर्धाबाट दीपेन भण्डारी र हरि आचार्य छनोट भएका हुन्। उनीहरूलाई फाइनल चरणका लागि प्रवेश कार्ड प्रदान गरिएको छ।

बराहक्षेत्र नगरभरिका विद्यालयहरूमा ४ स्थानमा प्रतियोगिता गरिने आयोजकले जनाएको छ।

हतुवागढी गाउँपालिका-८ का पूर्वजनप्रतिनिधि तथा युवा समाजसेवी प्रमुख आतिथि सुदन राईले भने, ‘साहित्यले समाज राष्ट्रलाई सुधार र परिवर्तन गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। स्वर्णिम साहित्य समाजले सिर्जनामुखी कार्यक्रम गरी नयाँ पुस्ताका कवि, कवियत्रीहरूको प्रतिभा पहिचान गर्ने जमर्को गरेकामा खुशी लागेको छ।’

सोही कार्यक्रममा स्वर्णिम साहित्य पुरस्कार तथा सम्मान अक्षय कोष स्थापना निम्ति पात्लेपानी साहित्य प्रतिष्ठान हतुवागढीका संस्थापक विश्वजित राईले नगद १० हजार रुपैयाँ हस्तान्तरण गरे।

तेस्रो अडिसन ६ फागुनमा महेन्द्र मावि चक्रघट्टीमा हुनेछ। प्रतियोगितामा छनोट भएका १० जना कविहरूबीच २ वैशाखमा अन्तिम प्रतिस्पर्धा गराइने छ। प्रथम हुनेलाई १० हजार रुपैयाँसहित ट्रफी, मेडल प्रदान गरिने छ। दोस्रो हुनेले ५ हजार रुपैयाँसहित प्रमाण पत्र र तेस्रो हुनेले ३ हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गर्नेछन्।

प्रतियोगिताभरि निर्णायक मण्डलमा साहित्यकार तथा कवि प्रह्लाद पहरेदार, राजन इशारा राई र सविता फागो लिम्बू रहने छन्। पहिलो चरणबाट स्काई इंग्लिस स्कुलकी पुष्पा घिमिरे प्रथम र मुन बिम एकेडमीकी इशा सुवेदी दोस्रो भई छनोट भएका थिए।

आइतबार, माघ २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

भर्खरै

  • १.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • २.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ३.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ४.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ५.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ६.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ७.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ८.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.