• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

दुर्घटनामा परेर थला परेपछि आर्थिक सहयोगका लागि याचना

आइतबार, माघ ०८, २०७९ मा प्रकाशित

सुनसरी- सफारी दुर्घटनामा परी ओछ्यान थला परेपछि बराहक्षेत्र नगरपालिका-२ बयरवन बजार ओम शान्ति पछाडि घर भएका पदमकुमार मगरले उपचार गर्न आर्थिक सहयोगको लागि याचना गरेका छन्।

Advertisement

गत १ माघमा सप्तकोशी नदी किनारमा मलामी जाने क्रममा सफारी दुर्घटना भई कम्मरमुनिको देब्रेपट्टीको हड्डी चर्किएपछि पदम आर्थिक अभावका कारण औषधि उपचार गर्न नसकी ओछ्यानमै थला परी घरमै छन्।

घरको आर्थिक अवस्था नाजुक र जर्जर भएको र कमाउने श्रीमान नै दुर्घटनामा परेर थला परेपछि उनकी श्रीमती देवकुमारी मगर तनावमा छिन्। उनले एक सय वर्षे सासुआमा, ६ वर्षका छोरा प्रमेश र ४ वर्षकी छोरी प्रमिशासहित अशक्त बनेका श्रीमानको पनि स्याहार सुसार गर्नु परिरहेको छ।

पदमकी वर्ष १०० की वृद्ध आमा

देवकुमारीका अनुसार श्रीमानको उपचारका लागि आफू बसिरहेको घरजग्गा बैंकमा राख्न पनि उक्त जग्गा अर्काको नाममा छ। उनीहरू सुकुम्बासी परिवार हुन्।

चिकित्सकहरूका अनुसार पदमको उपचार गर्न छिट्टै अस्पताल लैजानुपर्छ। तर, रकम अभावका कारणले अस्पताल लान नसकेको उनले बताइन्।

एक्स रे गर्दा कम्मरमुनि देब्रेपट्टीको हड्डी चर्किएको चिकित्सकले बताएका छन्। जसले गर्दा पदम हिँडडुल गर्न नसकेर ओछ्यानमै अहिले थला परेका छन्।

दुर्घटनामा पर्नुअघि पदम मगर ठेलामा चाउमिन, मःमः, चटपटेलगायत बिक्री गर्ने सानोतिनो व्यवसाय गर्दै घर खर्चदेखि वृद्धा आमाको स्याहारसुसार गरिरहेका थिए। उनी पनि हिँडडुल गर्न नसक्ने अशक्त छिन्।

मनकारी दयालु, महानुभावहरूले श्रीमान पदमको उपचार गर्न आफनो गच्छेअनुसार सकेजति आर्थिक सहयोग गरिदिन देवकुमारीले आग्रह गरेकी छन्।

आर्थिक सहयोग गर्न चाहानु हुने महानुभावहरूका लागि सम्पर्क नम्बरः

पदम मगर ९८२०३०२०७१
श्रीमती देवकुमारी मगर ९८२९३६५९९१

आइतबार, माघ ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.