• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

आजको राशिफल : कसको भाग्य कस्तो ?


शनिबार, पुष ०९, २०७९ मा प्रकाशित

मेष- स्वास्थ्यमा समस्या आउला। आँटेका काममा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ।

Advertisement

वृष- मनमा जोश जाँगर बढ्नेछ। आफन्तको साथ सहयोगले रोकिएका कामहरू बन्न थाल्ने छन्। अन्न तथा धन लाभ होला।

मिथुन- यात्राको योग छ। परिश्रम गरेअनुसार राम्रै नतिजा हात पार्न सकिएला। आर्थिक लाभ मिल्नेछ।

कर्कट- लामो समयसम्म रोकिएको काम शुरु हुनेछ। साथी, घर परिवारबाट सुख शान्ति मिल्ने छ। यात्राको लागि उचित समय छ।

सिंह- आर्थिक कारोबारमा असफलता मिल्ने योग छ। परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यावहारिक काममा कठिनाइ हुनेछ। स्वास्थ्यमा सामान्य समस्या देखिनेछ।

कन्या- काममा मन लाग्नेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ। सोचेको काम पूरा हुनेछ।

तुला- पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्ने छ। व्यापारमा सोचेअनुरुपको फाइदा होला। लाभदायक समय छ। व्यापार व्यवसायमा फाइदा हुनेछ।

वृश्चिक- पशुपालनबाट फाइदा मिल्नेछ। नयाँ सामानको खरिद गर्ने योग देखिन्छ। आकस्मिक रूपले सफलता वा असफल्ता मिल्ने समय छ।

धनु- अनावश्यक डर, वादविवाद हुन सक्ने भएकाले विशेष ख्याल गर्नुहोला। गरेका कामहरू अधुरा रहने छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ। मनमा डरले डेरा जमाउने छ, सावधान रहेर काम गर्नु होला।

मकर- घर परिवारमा खटपट हुनुका साथै व्यावहारिक समस्याले सताउने छ। कामहरू अधुरै रहनाले मन खिन्न होला।

कुम्भ- घरपरिवारमा सुमधुर सम्बन्ध कायम हुनेछ। रोकिएका अधुरा कामहरू पुरा हुनेछन् भने व्यावहारिक समस्याको हल हुनेछ। सामान्यतया दिन राम्रो छ।

मीन- कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ। दान पुण्यका कार्य गर्दा लाभ मिल्नेछ। सोच्दै नसोचेको ठाँउबाट आर्थिक लाभ हुने समय छ।

शनिबार, पुष ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.