• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

चिकित्सा शिक्षा अन्तर्गत स्नातकोत्तर तहको प्रवेश परीक्षा सम्पन्न, स्नातक तहको कहिले ?

मङ्गलबार, पुष ०५, २०७९ मा प्रकाशित

काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पोष्टग्रेजुएट लेभल) अन्तर्गत विभिन्न शैक्षिक कार्यक्रमहरूको एकीकृत प्रवेश परीक्षा ९इन्ट्रान्स० सम्पन्न गरेको छ । यहि पुष २,३ र ४ गते गरी काठमाडौं उपत्यकाभित्रका २७ परीक्षा केन्द्रबाट परीक्षा भएको थियो ।

Advertisement

परीक्षा मर्यादित र व्यवस्थित रूपमा सम्पन्न भएको आयोगले जनाएको छ । परीक्षामा सहभागी हुने परीक्षार्थी, निरीक्षक, सुरक्षाकर्मी, सहायक केन्द्राध्यक्ष, केन्द्राध्यक्ष, समन्वयकर्ता, सुपरीवेक्षक, पर्यवेक्षक लगायत सरोकारवाला सबैलाई आयोगले धन्यवादसमेत दिएको छ ।

परीक्षा प्रक्रियाको क्रममा आयोगलाई विभिन्न सुझाव, गुनासा र संवेदनशील जानकारी प्राप्त भएको आयोगले जनाएको छ । त्यसमाथि आयोग गम्भीर रूपमा अन्तरभूत गरी सम्बोधनको आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको जनाएको छ । परीक्षा सम्पन्न भएसँगै नतिजा प्रकाशनको प्रक्रिया अगाडि बढाइएको समेत आयोगले जनाएको छ ।

स्नातकोत्तर तहको प्रवेश परीक्षा सम्पन्न गरेको आयोगले स्नातक तहको परीक्षाका लागि भने ढिलाई गरेको छ । आफ्नै वार्षिक कार्यतालिका अनुसार अगाडि बढ्न सकेको छैन ।

कात्तिकको तेस्रो हप्ता प्रवेश परीक्षा सूचना प्रकाशन गर्ने कार्यतालिका थियो । तर, पुषको पहिलो हप्ता सकिन लाग्दा समेत आयोगले सूचना निकाल्न सकेको छैन । आयोगले केही दिनमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ ।

निर्वाचनका कारण सूचना प्रकाशन लगायतका काममा ढिलाइ भएको आयोगले जनाएको छ । आवेदन सूचना प्रकाशन कार्यतालिका भन्दा ढिला भए पनि परीक्षा हुने तोकिएको कार्यतालिका अनुसार नै हुने आयोगका सदस्य सचिव डा. भोजराज शर्मा काफ्लेले बताए ।

मङ्गलबार, पुष ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.