• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

ग्रामीण पत्रकार समूहमा बनेन समझदारी, चुनावबाटै निर्णय लिइँदै


सोमबार, मङि्सर २६, २०७९ मा प्रकाशित

सुनसरी- बराहक्षेत्र नगरपालिकाभित्र रहेका पत्रकारहरूको साझा संस्था ग्रामीण पत्रकार समूहमा सम्झदारी हुन नसक्दा चुनाव हुने भएको छ।

Advertisement

समूहको २४ पुसमा हुन गइरहेको चुनावमा प्रेस युनियनबाट २ जनाले अध्यक्ष दाबी गरेका छन् । दाबी गर्नेहरूमा बाबुराम कार्की र दीपक पुरी छन्।

स्रोतका अनुसार अध्यक्ष उमेदवार कार्कीलाई नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य भिषण राईको साथ र समर्थन छ भने पुरीलाई नेपाल पत्रकार महासंघ सुनसरी जिल्ला सदस्य र प्रेस युनियन नगर कमिटी अध्यक्ष संगम बिष्टको प्रत्यक्ष साथ र समर्थन देखिएको छ।

प्रेस चौतारीबाट अध्यक्षका एक्ला उमेदवार अर्जुन श्रेष्ठ तथा ग्रामीण पत्रकार समूहका निवर्तमान अध्यक्ष हिरण्य कार्कीको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य नवराज बिष्ट जानकारी दिए।

संस्थापक अध्यक्ष भइसकेको बाबुराम कार्कीले पुनः अध्यक्षमा दाबी गर्नुले पनि केही रहस्य रहेको अडकल काट्न सकिने पत्रकार र बराहक्षेत्रका बासिन्दामाझ चर्चाको विषय बनेको छ ।

बराहक्षेत्रको पत्रकारिता नजिकबाट नियाल्दै आएका सोम राई भन्छन्, ‘आफैं बोक्सी आफैं धामी तथा आ-आफ्नो गुट–उपगुट र अवसरवादी चरित्र भएका व्यक्तिका कारण स्वतन्त्र, निष्पक्ष पत्रकारिता नभएकोमा दुःख लाग्छ । १-२ जनाबाहेक प्रायः पत्रकारहरू कुनै न कुनै राजनीतिक पार्टीमा आवद्ध देखिएका छन्।’

केही पत्रकारलाई बराहक्षेत्र नगरपालिकाभित्र जान, काम गराउन असजिलो भएका कारण ग्रामीण पत्रकारको अध्यक्षको माध्यमबाट प्रस्ताव पेश गरेर काम गर्न सजिलो बनाउन आ-आफ्नो पक्षका अध्यक्षका उम्मेदवारलाई जिताउने हरप्रकारको रणनीतिमा केही व्यक्ति खुलेर लागेका छन्।

ग्रामीण पत्रकार समूहको अध्यक्ष पदमा प्रेस चौतारीको निर्णायक मत देखिएको छ। ०७४ सालमा स्थापना भएको समूहका संस्थापक अध्यक्ष बाबुराम कार्की तथा निवर्तमान अध्यक्ष हिरण्य कार्कीले पत्रकार हक, हित र अधिकारका लागि केही राम्रो उपलब्धीमुलक काम गर्न नसकेको आरोप लगाउँदै स्थानीय महिला पत्रकार विमला घिमिरे ग्रामिण पत्रकार समूह दर्ता गर्न उल्लेखनीय भूमिका वहन गर्दै पैसा फिर्ता पाउने शर्तमा व्यक्तिगत लगानीमा समूह दर्ता गरेको तथा राजनीतिक कारण आफूलाई अध्यक्ष बाबुराम कार्कीले कोषाध्यक्ष पदबाट निश्कासन गरेको बताउँछिन् ।

हालसम्म ग्रामीण पत्रकार समूहको सदस्य लिनेहरूको संख्या ३० छ। ग्रामीण पत्रकार सञ्जालको सूत्रपात र स्थापना गर्ने पत्रकार हिमाल राईको टिमलाई प्रशंसा गर्दै समूहले आत्मसात गरेको छ।

सोमबार, मङि्सर २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.