• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

समाचार प्रभाव : बराहक्षेत्रका मेयरले गरे अलपत्र सडकको अवलोकन


मङ्गलबार, मङि्सर २०, २०७९ मा प्रकाशित

सुनसरी- नेपाली हेडलाइनमा १७ मंसिरमा प्रकाशित ‘कालोपत्रे अलपत्र बन्दा बराहक्षेत्रका बासिन्दाको सास्ती’ शीर्षकमा समाचार प्रकाशित भएपछि बराहक्षेत्रका नगर प्रमुख रमेश कार्कीले चासो लिँदै मंगलबार स्थलगत अनुगमन गरेका छन्।

Advertisement

अनुगमन क्रममा सडक मापदण्डअनुसार करम खोला पुलदेखि उत्तर जोरखम्बासम्म अन्दाजी ३०० मिटर लम्बाइमा ४ मिटर चौडा रहेको हुँदा उक्त बाटोमा दुईवटा सवारी साधन एकै साथ आउजाउ गर्न समस्या हुने र त्यसलाई ५ मिटर चौडा बनाउन पहल गर्ने उनले बताए।

ठेकेदार पक्ष सम्पर्कमा आएको र २–३ दिन पछिदेखि सडक निर्माण शुरु हुने उनले जानकारी दिए। चाँडोभन्दा चाँडो कालोपत्रे गर्न र मापदण्डअनुसार गुणस्तरीय बनाउन ठेकदार पक्षलाई निर्देशन दिएको उनले बताए। अन्य स्थानमा मापदण्डअनुसार ५ मिटर चौडा सडक निर्माण गरिएको छ।

उक्त सडक पूर्वमेयर निलम खनालकोे पालामा ठेक्का सम्झौता भएको थियो। ठेकेदारले पुस मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता उल्लेख छ।

स्थानीय भिष्म घिमिरेका अनुसार मेयर कार्कीले बाटोको बारेमा सकरात्मक रहेको अवलोकनका क्रममा बताएका छन्। ठेकदार पक्षले कालोपत्रे समयमा नगरिदिँदा स्थानीय बासिन्दामा धुलोका कारण श्वास प्रश्वास, रुघामर्कीलगायत रोगले सताउँदै आएको छ। खासगरी, वृद्धवृद्धा, सुत्केरी, बालबालिका बढी प्रभावित भएका छन् भने धुलोले गर्दा दीर्घरोग लागेर अकालमै मृत्युवरण गर्नुपर्ने जोखिममा स्थानीय बासिन्दा छन्।

स्थानीय बासिन्दाहरूले १८ मंसिरमा नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए। उक्त बाटोले बराहक्षेत्र नगरपालिका–२ का जागृती चोक, सखुवा गाछी, रेल्वेलाइन, १३ आरडी, जब्दी तथा वडा नम्बर ७ को सोमबारे हुँदै चक्रघट्टी र नगरपालिका कार्यालयसँग जोड्छ।

बराहक्षेत्र २ का वडा सदस्य झप्पडबहादुर कटुवाल, चुनु श्रेष्ठ, स्थानीय प्रभावित बासिन्दाको तर्फबाट भिष्मराज घिमिरे, तुलसी घिमिरे, युवराज भट्टराई, भोजबहादुर कार्की, केदार बस्नेत, गोविन्द नेपाल र विनोद गुरागाईंलगायत प्रतिनिधि मण्डलले १९ मंसिरमा नगर प्रमुख रमेश कार्कीसँग भेट गरेको थियो।

मङ्गलबार, मङि्सर २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.