काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गत धनुषा ४ मा जारी मत गणनामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।
Advertisement
प्राप्त पछिल्लो मत परिणाममा नेपाली काग्रेसका सह महामन्त्री महेन्द्र यादवले नेकपा एमालेका सचिव रघुवीर महासेठलाई ७२२ मतले पछि पारेका छन् ।
यादवले २७ हजार ४२३ मत ल्याएका छन् । महासेठले २६ हजार ७०१ मत पाएका छन् ।