काठमाडौँ । मुगुमा नेपाली कांग्रेसका ऐनबहादुर शाही निर्वाचित भएका छन् ।
Advertisement
उनले नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गरेका हुन् । शाहीले १४ हजार ७०२ मत पाउँदा कार्कीले १० हजार ७०८ मत पाए ।