काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ध्रुवबहादुर प्रधानले ३४ हजार ७५९ मत प्राप्त गरी प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।
Advertisement
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेलले १९ हजार ५९४ मत ल्याए ।
गत आइबार सम्पन्न निर्वाचनमा नेकपा एमालेका दीपेन्द्रकुमार अधिकारीले १४ हजार ४९८ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।