काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले बीए प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ ।
Advertisement
अघिल्लो वर्ष साउन अर्थात ०७८ सालमा लिएको बीए प्रथम वर्ष २०७७ को परीक्षा सार्वजनिक भएको हो । परीक्षा नतिजा १५ महिनापछि सार्वजनिक गरिएको हो ।