• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

जय टिकट


    Avatar photo
शनिबार, असोज २९, २०७९ मा प्रकाशित

 

Advertisement

तराईतिर गरी खा भनेर
पठाएका महान नेता
डुलुवा कमरेडको बुई चढी
डराएर पहाडै चढेर ठिक्क

रुवावासी छ
कोही टिकट नपाएर
कोही टिकट पाएर

टिकट नपाएका
आ–आफ्ना कीर्ति सुनाउँदै ठिक्क छन्
गरेका फेरि भाइ भुत्लो केही हैन

टिकट पाएका आफ्नै चिन्ता
करोडको जोहो गर्न के गर्ने
पुर्पुरोमा हात राख्दै ठिक्क

हरूवा छेरुवाले त
समानुपातिक नामको
बुलेट प्रुफ ज्याकेटभित्र लुक्न जाती ठाने

स्वतन्त्रको पनि आफ्नै फुर्ती छ
होस पनि किन नाईं
बालेन जो छन् सबैलाई हौस्याउने

डडेलधुरे काजी छैटौं दाउ
आशेका छन्
आफ्नै घरका कर्ण
करुवामा पानी भरी
धनुष सोझाएर बसेका छन्

बाको बोलाइ, बक्साइ
श्री ३ को छनकजस्तै छ
कोही ढोग्दै, कोही दाम राख्दै
उनका अगाडि चुप लागेकै जाती
होइन भने बोल्यो कि पोल्यो

मलाई अपमान ग¥यो
भनी फलाक्दै हिँड्ने कमरेड
एक सुर्कोले लाज ढाक्दै ठिक्क
कति जित्ने हुन्
कति पाउने हुन्
भविष्यकै गर्तमा छ

मधेशका मसिहाहरूको आफ्नै कथा छ
नैतिकता सिक्नु छ भने
यिनीहरूको प्रवचन सुनी नसक्नु हुन्छ
दुई डुंगामा खुट्टा राखेका छन्
विवाह एकसँग
लभ अर्कैसँग
जय मधेश
जय लोकतन्त्र
जय गणतन्त्र

मौकाको फाइदा उठाऊँ
सही चुनौं
गलतलाई हुत्याऊँ
जय चुनाव

  • आम निर्वाचन
  • शनिबार साहित्य
  • हेमन्त मल्ल ठकुरी
शनिबार, असोज २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.