• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

कपिलबस्तु ३ बाट कांग्रेस नेता अभिषेकप्रतापकाे उम्मेदवारी दर्ता

आइतबार, असोज २३, २०७९ मा प्रकाशित

रूपन्देही : कपिलवस्तु ३ बाट नेपाली कांग्रेसका नेता अभिषेक प्रताप शाहले उम्मेदवारी मनाेनयन दर्ता गराएका छन।

Advertisement

उनले मनाेनयन दर्ता गराएपछि सामाजिक सञ्जालमार्फत क्षेत्रवासीमा अपिल गर्दै आफ्नाे मनाेनयन दर्ता गराएकाे जानकारी दिएका छन।

उनले भनेका छन, ‘क्षेत्रवासी सम्पुर्ण आमा बुवा दाजु भाई दिदी बहिनि तथा आमजन मा हार्दिक जय नेपाल !! यहि मङ्सिर 4 गते हुन गइरहेको आम निर्वाचन मा लोकतान्त्रिक गठबंधनको साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेस को तर्फ बाट मैले आज आफ्नो उम्मेदवारी दर्ता गराएको छु। ‘

उनले आफू निरन्तर जनताकाे सेवामा लागिरहने बताउँदै भनेका छन, ‘संविधान सभा सदस्यदेखि निरन्तर म यहाँहरु को प्रतिनिधि को रुपमा सदन सडक र जनताको घर आगनमा रहि ईमान्दारिता साथ आफ्नो जिम्मेवारी निभाएको छु। विविध चुनौतीहरुका बावजुद हामी केही महत्वपुर्ण गौरव का योजना हरु सम्पन्न गर्न सफल भएका छौं भने केही निर्माणाधीन त केही डिपीआर भैसकेका छ्न। अझै धेरै गर्न बाकी छ। यहाँ हरु सम्पुर्ण को साथ सहयोग माया आशीर्वाद को अपेक्षासहित क्षेत्र लाई नयाँ मोड दिने योजना रुसहित पुन तपाइँ हरुको माझमा आउदैछु। आशा छ, बिगतमा जस्तै त्यही माया दिनुहुनेछ। आजको उत्साहपुर्ण सहभागिता ले पनि मैले महसुस गरेको छु, मेरो कार्ययोजना घोषणापत्र छिट्टै सार्बजनिक गरि गाउँ घरमा आउनेछु हरेक निर्वाचन मा दिनरात खटिने मेरा सम्पुर्ण सहयोगी साथीहरु प्रती आभार व्यक्त गर्दै यो महा अभियान मा जोडिएर हातेमालो गर्न सहृदय अपिल गर्द्छु !! क्षेत्र को विकास समृद्धि र जन उपकार बाहेक राजनितीमा मेरो अरु कुनै उदेश्य वा स्वार्थ छैन !’

आइतबार, असोज २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.