• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

एन्फा कार्यसमितिको बैठक बोलाउन बहुमत कार्यसमिति सदस्यको माग

आइतबार, असोज २३, २०७९ मा प्रकाशित

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)मा बहुमत कार्यसमिति सदस्यले कार्यसमिति बैठक बोलाउन माग गरेका छन्।

Advertisement

एन्फाको केन्द्रिय समिति र विशेष साधारण सभा सम्पन्न भएको दुई साता नबित्दै बहुमत सदस्यले बिभिन्न ६ एजेण्डामा छलफल गर्नु पर्ने भन्दै बैठक माग गरेका हुन्।

बहुमत सदस्यले हस्ताक्षर गरेको पत्रमा ३९(२) बमोजिम एक तिहाई पधाधिकारीले कार्य समितिको बैठक माग गरेकाले अध्यक्षले २१ दिन भित्र बैठक बोलाउनु पर्ने भएकाले सोही अनुसार बैठक बोलाउन आग्रह गरिएको बताए।

पत्रमा फिफा कंग्रेसमा एन्फाको प्रतिनिधित्व, विधान बमोजिम आवश्यक समिति तथा विभिन्न पदाधिकारी नियुक्ति, फिफा विश्वकपमा नेपालले पाएको टिकट र राष्ट्रिय तथा सहिद स्मारक लिग लगायत विषयमा छलफल गर्नु पर्ने माग निवेदकको रहेको छ।

बैठक माग गर्नेमा उपाध्यक्षत्रय विराटजंग शाही, दीर्घबहादुर केसी, दीपक खतिवडा तथा सदस्यहरुमा महेन्द्र क्षेत्री, मनिराज विष्ट, मनीष जोशी, रुपेश अधिकारी, भरतबहादुर बुढ थापा, रविन्द्र चन्द, रमेश व्यन्जनकार, सरिला श्रेष्ठ र टिकाराम लामा रहेका छन्।

यसअघि अध्यक्षले केन्द्रिय समितिमा छलफल नै नगरि एसियाली फुटबल महासंघ ९एएफसी० को निर्वाचनमा अध्यक्ष पंकजविक्रम नेम्वाङले सदस्को उम्मेदवारी दर्ता गराएपछि अन्य एन्फा पधाधिकारी रुष्ट बनेका थिए। तीन उपाध्यक्ष सहित १४ जनाले नेम्वाङ उम्मेदवारी खारेजीको मागसहितको पत्र शुक्रबार एएफसीलाई इमेल गरेका थिए।

आइतबार, असोज २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.