काठमाडौँ । बराहक्षेत्र नगरपालिका २ साप्ताहिक बिहीबार हटियामा सुन सिक्री चोरी गर्ने एक जना पक्राउ परेका छन् । बारा नगरपालिका ३२ ठेडा बस्ने १४ वर्षका विकास यादवले सुनको सिक्री चोरी गर्दा गर्दै रंगेहात पक्राउ परेका हुन् ।
Advertisement
उनले बराहक्षेत्र नगरपालिका २ पुनर्वासमा बस्ने बसन्त रेग्मीले घाँटीमा लगाएको डेढ तोलाको सिक्री चोरी गरेपछि स्थानीयबासीले इलाका प्रहरी कार्यालय चतरामा बुझाएका थिए ।