• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

अस्ट्रेलियाका प्रमुख सिनेमा हलमा प्रेमगीत–३ प्रदर्शनमा आउने

मङ्गलबार, असोज ०४, २०७९ मा प्रकाशित

काठमाडाैं : नेपाली चलचित्र अस्ट्रेलियाका प्रमुख सिनेमा हलमा रिलिज गरिने भएको छ । नेपाली चलचित्र प्रेमगीत–३ अस्ट्रेलियाका आठवटै राज्यका करिब दुई दर्जन मुख्य चलचित्र भवनमा एकैसाथ यही शुक्रबार रिलिज गरिने भएको हो।

Advertisement

हिन्दी भाषामा डब गरिएको यो नेपाली चलचित्र अस्ट्रेलियाका सिनेमा घरमा अन्य चलचित्रसँगै प्रदर्शन हुने पहिलो नेपाली चलचित्र बन्नेछ ।

अस्ट्रेलियामा रहेका प्रमुख चलचित्र भवनमध्येका इभेन्ट, भिलेज तथा रिडिङ सिनेमाले यस चलचित्रलाई रिलिज गर्ने तयारी गरेका छन् । ती हलमा प्रेमगीत–३ ले हरेक दिन एउटा शो पाएको पनि बताइएको छ । यदि दर्शकको चाप बढेको खण्डमा सिनेमाले थप शो थप्नेछ ।
चलचित्र रिलिज गर्न सकिन्छ भनेर प्रमाणित मात्र गरेको छैन कि विदेशी बजारसमेत खुला गरिदिएको छ ।’

अस्ट्रेलियामा अहिले पनि नेपालमा रिलिज भएका केही चलचित्रलाई यहाँका नेपाली इभेन्ट आयोजकद्वारा निश्चित रकम दिएर अस्ट्रेलिया ल्याइने गरिएको छ । तर ती चलचित्र चलाउनका लागि चलचित्र भवन एक वा केही शो का लागि भाडामा लिने गरिएको छ ।

नेपालमा सफल भनिएको प्रेमगीत चलचित्र सिरिज अन्तर्गत तेस्रो चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङले मुख्य भूमिका निभाएका छन् भने सुनील थापा, माओत्से गुरुङ, सन्तोष सेन, अनुभव रेग्मी, लक्ष्मी बर्देवा, जीवन भट्टराई, पुस्कर कार्की, प्रेम पुरी, योगिषा खत्री लगायतको अभिनय रहेको छ । चलचित्रलाई स्व छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका छन् ।

मङ्गलबार, असोज ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.