काठमाडौँ । नेकपा एकीकृत समाजवादीले इलाममा संघ र प्रदेशसभा निर्वाचनकाका लागि उम्मेदवार सिफारिस गरेको छ ।
Advertisement
पार्टीले संघका लागि इलाम १ मा पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाम सिफारिस गरेको हो ।
यस्तै, इलाम २ बाट युवा संघका केन्द्रीय उप महासचिव सञ्जीप राईको नाम सिफारिस गरिएको छ ।